Tags Posts tagged with "संविधान संशोधन"

Tag: संविधान संशोधन

एमालेद्वारा संविधान संशोधन पारित हुन नसक्नेमा पुन जोड

नेकपा एमालेले संसदमा रहेको संविधान संशोधन विधेयक राष्ट्रिय हित र जनभावना विपरित रहेको र यसका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरित समेत रहेकोले पारित...

संशोधनमा फेरि संशोधनको तयारीमा

सरकारले संसद्मा विचाराधीन संविधान संशोधन प्रस्ताव केही संशोधन गरी अघि बढाउने तयारी थालेको छ । झन्डै दुई महिनाअघि सरकारले पेस गरेको चारबुँदे संशोधन प्रस्ताव...

संशोधनमा सरकार असफल

मधेसी मोर्चाको सहयोगमा कांग्रेस र माओवादी केन्द्रको मुख्य संलग्नतामा संविधान संशोधनसहित संविधान कार्यान्वयनलाई फास्ट ट्र्याकमा राख्न र भूकम्पपीडितलाई राहत दिन सत्तामा आएको सरकारको ’रिपोर्टकार्ड’...

कांग्रेस, माओवादी र मोर्चाको बैठक आज पनि निश्कर्षबिहिन

सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठक आज पनि असफल भएको छ । आज बिहान ९ बजदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

संशोधनमा कांग्रेस, माओवादी र मोर्चाबीच बैठक

सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच अहिले संयुक्त बैठक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार, अहिले बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास...

संशोधन झनै संकटमा, पछिल्लो कारण कमल थापा

सरकारले संसदमा पेस गरेको संविधान संशोधनले दुई तिहाई पाउला नपाउला भन्ने जिज्ञाशा र अन्यौल बढिरहेको बेला पछिल्लो समय संशोधन विधेयकबिरुद्ध समिकरण बलियो बनेको देखिन...

कांग्रेस, माओवादी र मधेसी मोर्चाको संशोधन पारित गराउने नयाँ सहमति

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव पारित गर्ने पुनः सहमति भएको छ । आज बिहान...

सांसदहरू ‘बेपत्ता’

सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीलगायत नौ दलको डेढ महिनादेखिको अवरोधले निकास पाएको २४ घन्टा नबित्दै सोमबार सञ्चालन भएको...

दाहाल–ओली मन्त्रणापछि खुल्यो संसद्

एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसद्मा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो...

संसदमा दर्ता भएको ४० दिनमा संशोधन प्रस्ताव टेबल

एमालेसहित विपक्षी नौ दलको अवरोध र होहल्लाबीच संविधान संशोधन विधेयक संसद्मा पेस भएको छ । आइतबार बसेको संसद् बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले...

ताजा अपडेट

धेरै पढिएका समाचारहरू