Tags Posts tagged with "मधेसी मोर्चा"

Tag: मधेसी मोर्चा

मंसिरमा सीधै संसदीय चुनाव गर्न मोर्चाको प्रस्ताव

मधेसी मोर्चाले मंसिरमा संघीय संसद्को निर्वाचन गर्न प्रस्ताव गरेको छ । तत्काल स्थानीय निर्वाचन घोषणा भएमा आन्दोलनमा जाने मोर्चाले चेतावनी दिएको छ । ‘हामीले...

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन घोषणा गरे अकल्पनीय परिणाम भोग्नुपर्ने धम्की दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चुनाव घोषणा गर्ने...

मोर्चा नमाने पनि जेठमा चुनाव

प्रमुख दलका शीर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका...

जेठमा चुनाव हुने सम्भावना टर्दै

निर्वाचनसम्बन्धी महत्त्वपूर्ण काम गर्नुपर्ने बेला दुई साताका लागि संसद् स्थगनले जेठमा चुनाव हुने सम्भावना टर्ने देखिएको छ । राजनीतिक दलहरूले चामत्कारिक रूपमा कुनै सहमति...

प्रधानमन्त्री–मोर्चा बैठकः संशोधनपछि मात्रै चुनाव मिति घोषणाको समझदारी

सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी बनेको छ । दुई पक्षबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा विधेयक परिमार्जनसहित पारितपछि...

चुनाव रोक्न ‘बाह्य’ दबाब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका...

गच्छदारसँग डेढ वर्षपछि हात बढाउँदै मोर्चा नेताहरू

संविधान संशोधन प्रस्तावको स्वामित्व लिन आखिरी घडीमा तयार देखिएको मधेसी मोर्चाले अरू राजनीतिक दलसँग संवाद तीव्र पारेको छ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार...

संशोधनको निक्र्योलपछि मात्रै चुनाव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका नेताबीच संविधान संशोधन विधेयक पारित गरेपछि मात्रै चुनावमा जाने समझदारी भएको छ । शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा...

मधेसी मोर्चालाई फकाउँदै कांग्रेस

सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् । संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः...

संशोधन प्रस्तावमा मोर्चा राजी

अन्नपूर्ण पोष्ट दैनिक लेख्छ ,प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ’प्रतिक्रियावादीहरूले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संविधान संशोधन...

ताजा अपडेट

धेरै पढिएका समाचारहरू