Tags Posts tagged with "पुष्पकमल दाहाल"

Tag: पुष्पकमल दाहाल

प्रधानमन्त्री दाहाल भन्छन्—परिवर्तनका मुद्धा उल्टाउन नदिन माओवादी एक हुनु आवश्यक

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिभाजित माओवादीका सबै धाराहरु एउटै केन्द्रमा आउने परिस्थिति बनेको बताएका छन् । आज पोखरामा माओवादी केन्द्रको चार...

चुनावः स्थानीय तह कि निकायको ?

नयाँ पत्रिका लेख्छ ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहकै निर्वाचन गराउने गरी मध्यमार्गी प्रस्तावको तयारी गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष...

प्रधानमन्त्रीको सम्पतीः एक कठ्ठा जग्गा र तीन तोला सुन

नयाँ पत्रिका लेख्छ ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ३१ जना मन्त्रीहरुको सम्पती विवरण बुधबार सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको सम्पती चितवनमा...

प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाबाटै सकस

अन्नपूर्ण पोष्ट लेख्छ , संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर...

गुरु बैद्यले चेला दाहाललाई दिए शुभकामना

एउटै पार्टीबाट फुटेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास...

संविधान संशोधनपछि तीन तहको निर्वाचनः प्रधानमन्त्री

नागरीक दैनिक लेख्छ ,प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन नै संविधान कार्यान्वयनको कार्य भएको बताएका छन् । अठ्सट्ठिऔँ अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भका राष्ट्रिय मानवअधिकार आयोगद्वारा शनिबार...

प्रधानमन्त्री दाहालले दोर्होयाए, ‘संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुन्न’

कान्तिपुर दैनिक लेख्छ ,प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव कुनै हालतमा फिर्ता नलिने अडान दोर्होयाएका छन् । ‘सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न...

प्रधानमन्त्रीको स्वागतमा ¥यालीः धपेडीले छात्राको मृत्यु

अन्नपूर्ण पोष्ट दैनिक लेख्छ ,प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लार्गि यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्स्पो तथा अन्तर्रा्ष्ट्रिय व्यापार...

संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैनः प्रधानमन्त्री दाहाल

राजधानी दैनिक लेख्छ ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा जाने ध्येयले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ । आज यहाँ सुरु...

निर्वाचनको कुरा मात्रै, तयारी शून्य

कान्तिपुर दैनिक लेख्छ ,सरकार र प्रमुख राजनीतिक दलहरूले जतिसक्दो चाँडै निर्वाचन गर्नुपर्ने विषयलाई बाक्लै चर्चा गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मात्रै...

ताजा अपडेट

धेरै पढिएका समाचारहरू