आज : Friday, January 19, 2018 | २०७४ माघ ५ शुक्रबार

दिपिका पादुकोण १० नम्बरबाट हटिन् 

अन्तराष्ट्रिय डेस्क - |

यो वर्ष फोब्र्सले निकालेका बढि आमदानी गर्ने १० अभिनेत्रृमा बलिउडका कुनै अभिनेतृ परेनन् । गत वर्षको यो सूचीमा बलिउड अभिनेत्रृ दिपिका पादुकोण १० औं नम्बरमा थिइन् । गत वर्ष उनी १० औं नम्बरमा पर्नुमा हलिउड सिनेमामा अभिनय गर्नु प्रमुख कारण थियो । 

यो वर्ष बढि कमाउने १० अभिनेतृमा यी छन् । 

एम्मा स्टोन—२६ मिलियन अमेरिकी डलर
जेनिफर एनिस्टोन—२५.५ मिलियन अमेरिकी डलर
जेनिफर लरेन्स—२४ मिलियन अमेरिकी डलर
मेलिसा म्याकर्थी—१८ मिलियन अमेरिकी डलर
मिला कुनिश—१५.५ मिलियन अमेरिकी डलर
एम्मा वाट्सन—१४ मिलियन अमेरिकी डलर
चार्लिज थेरोन—१४ मिलियन अमेरिकी डलर
केट ब्लान्चेट—१२ मिलियन अमेरिकी डलर
जुलिया रोबर्टस—१२ मिलियन अमेरिकी डलर

अमी आडम्स—११.५ मिलियन अमेरिकी डलर

प्रतिकृया दिनुहोस