विश्व

विश्व

उत्तर प्रदेशमा रोमियोहरु खतरामा

,

सिद्धूले कपिल शर्माको शो नछाड्ने

,
पंजाबमा भर्खरै ‘म्युजियम’ मन्त्री बनेका नवजोत सिंह सिद्धूले कपिल शर्माको कमेडी शो नछोड्ने बताएका छन् । भारतीय जनता पार्टी चुनाव अघि मात्र छाडेर कांग्रेस पसेका सिद्धू उप मुख्यमन्त्री बन्ने चर्चा थियो । तर, आम आद्मी पार्टी र अकाली दल—भाजपालाई पछि पारेर कांग्रेसलाई जिताएका क्याप्टेन अमरिदंर सिंह मुख्य मन्त्री बनेपछि सिद्धूले क्याबिनेट मन्त्रीमै चित्त बुझाउनु पर्यो । मन्त्री बनेपछि सिद्धूले कपिल... पूरा पढ्नुहोस् >

सिआइएको सद्दाम अप्रेसनमा खटिएका जोन निक्सनले आफ्नो पुस्तकमा लेखेका छन्-सद्दाम सही...

,
दिसम्बर तेरहका दिन सिआइएका एजेण्टहरुले सद्दाम हुसेन भनेर कसैलाई भूमिगत बंकरबाट माथि ताने । तानेको दारीवाल व्यक्ति सद्दाम नै हुन् कि होइनन् भनी एकीन गर्न सिआईए हेडक्वार्टरमा सोधियो । सिआईएका कार्यकारी प्रमुख क्रोनगार्डका अफिसमा बसेका अप्रेसनका जिम्मेवार व्यक्तिले सद्दामको दाहिने हात र नाडीमा खोपिएको जातीय ट्याटु, उनको देब्रे खुट्टामा लागेको गोलीको दाग र एकातिर लत्रेको तल्लो ओठ हेर्न भने... पूरा पढ्नुहोस् >

काश्मिरका प्रदर्शनकारीसँग चिनियाँ झण्डा भएको दावी

,
भारतको काश्मिरमा सुरक्षाबलले सम्भावित उग्रवादीको खोजीमा खानतलाशी गर्दा पेट्रोल बम, भारतविरोधी सामाग्रीसँगै चीनको झण्डा समेत फेला पारेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय टेलिभिजन एनडिटिभिको समाचार अनुसार, काश्मिरको राजधानी श्रीनगरबाट ५५ किलोमिटर टाढा बारामूलामा खानतलाशी गर्दा लश्कर ए तैयबा र जैश ए मोहमद जस्ता उग्रवादी संगठनका दस्तावेजसँगै चिनियाँ झण्डा पनि फेला परेको हो । हिज्ब उल मुजाहिदीनका २२ बर्षीय कार्यकर्ता... पूरा पढ्नुहोस् >

भारतद्धारा नयाँ हतियार परीक्षण

,
भारतले आज एक नयाँ हतियार परीक्षण गरेको छ । जमिनबाट आकाशमा मार हान्ने सो मिसायल बंगालको खाडीमा परीक्षण गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । लामो दूरीमा प्रहार गर्न सक्ने सो मिसायलको मारक क्षमता भने खुलाइएको छैन । सो मिसाइल भारत र इज्रायलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि भारतले जुलाई एक र जुन ३० मा मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण... पूरा पढ्नुहोस् >

भारतीय राज्यहरूबीचको जलयुद्ध

,
बेंगालुरु । टायरहरु छरिएका छन । बालिएका छन् । सडक बन्द छ , क्रूद्ध भीड, पानीका लागि मर्न तयार छन् मानिसहरु । व्यानरहरुमा लेखिएको छ, ‘हामी बरु रगत दिन्छौं तर कावेरी दिन सक्तैनौं ।’ यो दृश्य हो, पहिले बंगलोर भनिने हालको बंगालुरु राज्यको । भारतको दक्षिणी राज्यको सबैभन्दा ठूलो सहर बंगालुरुमा कफ्र्यु लाग्नुअघि मंगलबार एक मानिस मारियो, भवनहरु र... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू