साहित्य

साहित्य

सुवाषचन्द्र बोसको अनुमान सत्य भयो

,

कथित जातले बर्बाद पारेको एउटा प्रेम कथा

,
आमा केटो असाध्यै असल छ, हेर्दा पनि राम्रो छ, ठ्याक्कै जोडी मिल्छ, ज्वार्इँ भन्न सुहाउँछ । म उबारे सकेसम्म बढाइचढाई आमालाई सम्झाउँदै छु । एकोहोरिएर टिभी हेर्दै हुनुहुन्छ आमा । मेरो मनमा भनेँ आँधि चलिरहेछ । के थरी हो केटो ? उसको बारे आमाले पहिलो प्रश्न गर्दा मन ढुकढुक भयो । थर चाहिँ लेख्दैन, विक्रम जिज्ञासु मात्र लेख्छ आमा । मुस्कुराएर हतारहतार... पूरा पढ्नुहोस् >

’ड्रंकन बोट’ मा नेपाली कवि र कलाकार

,
अमेरिकाको सबैभन्दा जेठो अनलाइन अंग्रेजी पत्रिका ड्रंकन बोटको नेपाल र हिमाली कलामाथि २४ औं अंकलाई नेपाल विशेष अंक बनाएर प्रकाशित हुदैछ । कविताहरु युयुत्सु आरडी शर्माले अनुवाद गरेका हुन् । यस अंकमा कूल पैंतीस जना कवि र कलाकारहरुलाई समेटिएको छ । उदाउँदो नयाँ नेपालको आत्मा र प्रेम, युद्ध र भोकका विषयमा रचिएका ती कृतिहरुमा पुरानो पुस्ताका गोपालप्रसाद रिमाल, कृष्णभक्त श्रेष्ठ,... पूरा पढ्नुहोस् >

क्रान्तिकारी अवतार सिंह पासका चर्चित कविता

,
भारतको पंजाब प्रान्तको जालन्धरमा सन् १९५० मा जन्मिएका अवतार सिंह पास भारतको प्रख्यात क्रान्तिकारी कवि हुन् । ‘सब से खतरनाक होता है हमारे सपनोंका मर जाना’ पासको सबैभन्दा लोकप्रिय कविता हो । सन् १९८८ मा पंजाबी पृथकतावादी खातिस्तानी उग्रवादीले उनको हत्या गर्दा उनी ३८ वर्षका थिए । प्रस्तुत छ, पासका दुई चर्चित कविता, हिन्दीमा ः सबसे खतरनाक होता है, हमारे... पूरा पढ्नुहोस् >

डोमो जीन्दगी 


,
गुगल, याहु, एप्पल, सामसुङ र नासामा काम गर्नेहरु अघिल्लो पंक्तिमा लहरै बसेका थिए । नामी मानवशास्त्री, समाजशास्त्री र संसारका प्रसिद्ध मानिसहरु जन्माईसकेको काभ्रेपलान्चोक, नेपालको मानेडाँडा विश्वविद्यालयका सयौं विद्यार्थीहरुबीच जिवन शर्मा उभिएको थियो । हजारौं मानिसले भरिएको अडिटोरीयमको पोडियमबाट उ आफूले भोगेको अनुभव साट्न थाल्नुअघि नै सभाकक्षका सबै बत्ती निभिसकेका थिए । सभाकक्षको त्यस्तो सन्नाटाबीच जिवन धाराप्रवाह बोल्दै थियो । ........................... लाम्चो... पूरा पढ्नुहोस् >

खर्पन्

,
म यही खर्पन्मा हालेर हरदिन बेलुका बितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु म यही खर्पन् थापेर हरदिन बिहानै आउँने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन् आएको छ अथवा, यही खर्पन्बाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आईपुगेको छ अनि, वर्तमानमा मैले यो खर्पन् बोकेको छु र, यो खर्पन्ले मलाई बोकेको छ र मेरो परिवारलाई यो खर्पन् मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ तर, खर्पन् बाटो... पूरा पढ्नुहोस् >

सार्वभौमसत्ताको कथा

,
यो एक घण्टाका बीचमा म सार्वभौमसत्ताधारी जनतालाई हायल–कायल पारियो । अर्थात् त्यो ‘यस जग्गामा घर छैन’ लेख्नलाई दुईहजार नजराना दिनुपर्ने अरे । नत्र त ‘घर छ कि छैन हाम्लाई के थाहा’ अरे । नत्र त ‘जग्गामा पुग्नु पर्छ‘’ अरे । ‘पुुगुम् न त पुुगुम्, हेरूम्’ भन्दा ‘कहाँ अहिले जाने– पहिला क्यूमा बसेका अरूहरूकहाँ जानु प-यो नि, अरू काम पनि... पूरा पढ्नुहोस् >

खेलमा प्रायोजन लिन हुने, साहित्यमा किन नहुने?

,
नेपाली कला साहित्य डट कम प्रतिष्ठानले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरेको छ । यो सहकार्यलाई साहित्यिक संस्था र कर्पाेरेट व्यापारिक कम्पनीको सहयात्रा उचित होइन भन्नेहरू पनि छन् । प्रतिष्ठानको अध्यक्षको नाताले म दावीसाथ भन्छु– यो सहकार्य जायज मात्र नभएर उत्कृष्ट पनि छ । साहित्य सार्वकालिक हुन्छ । समाजका हरेक अवयव एक अर्कासँग अन्र्तसम्बन्धित हुन्छन्; जसरी आफूलाई सम्पूर्ण हेर्न अन्तर्दृष्टि... पूरा पढ्नुहोस् >

सपना

,
मेरो सेतो कुर्ता लपक्कै जिउमा टाँसिएको थियो । म भिजेको सलले घाँटी र छातीमा छोप्ने प्रयास गर्छु । मेरो छाति उसको ढाडमा टाँसिएको छ । म नचाहेर पनि उसको ढाडमा लपक्क टाँसिएकी छु, अगाडिबाट चिसो हावाले हानिरहेको छ, म काँप्दै छु। पानीको कुटाई चर्किदैछ, झन-झन बढी। “मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो... पूरा पढ्नुहोस् >

मदन भण्डारीको जन्मजयन्तीमा ‘शार्दूल’ प्रकाशित

,
काठमाडौँ, १३ असार । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा ‘शार्दूल’ शीर्षकको अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशनमा ल्याएको छ । भण्डारीको जन्मजयन्ती भोली असार १४ गते पर्छ । सो पत्रिकाको प्रमुख संरक्षकमा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली छन् भने प्रधानसम्पादकमा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा तथा कार्यकारी सम्पादकमा डा विन्दु... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू