विचार

विचार

लोकमान काण्डका अनाैठा कारण र परिणाम

,
दर्जनौं प्रशासक चिनियो, दर्जनौं शासक चिनियो तर लोकमान सिंह कार्की जस्ता दह्रो मुटुका प्रशासक विरलै देख्न पाइयो । लोकमानको विलक्षण क्षमता हो– आँट र हिम्मत । तर, यिनले आँटलाई ढाँटमा र हिम्मतलाई दुस्साहसमा परिणत गरे । त्यसैले अख्तियारको प्रमुख आयुक्त पदबाट अयोग्य ठहर हुँदै निष्काशित भए । त्यसो त यिनी अख्तियार प्रमुख बनेकै ढाँटबाट थियो । योग्यता नै नपुगी लोकमानले... पूरा पढ्नुहोस् >

पहाडका सिके राउत प्रवृत्तिहरु

,
‘नेपाललाई श्रीलंका बनाइदिन्छु’– भनेका थिए गजेन्द्र नारायण सिंहले २०४७ सालमा सद्भावना परिषदले काठमाडौंको खुल्ला मञ्चमा गरेको पहिलो आमसभामा । त्यो आमसभा अहिले पनि झलझली सम्झनामा छ । ‘मधेसी’हरुले गरेको त्यो आमसभामा ढुंगामुडा गराइएको थियो । त्यसको केही दिनपछि सदभावनाका नेता ह्रदयेश त्रिपाठीले भनेका थिए– ‘मधेसलाई जाफ्ना बनाइदिन्छौं ।’ नेपालमा सिके राउत प्रवृत्ति र पहाडि सिके राउत प्रवृत्ति बारे चर्चा गर्दा... पूरा पढ्नुहोस् >

नेपालीकरण गरिएका विदेशी एजेण्डा

,
अलिकति पनि भ्रममा नपरे हुन्छ– अहिलेको राजनीतिक संकटको मुख्य कारण संविधान संशोधन र चुनाव घोषणा गर्ने योजना पटक्कै होइन । कतिपयले ठान्ने गरेका छन्– केही शीर्ष नेता र पार्टीले कुनै कोठामा बसेर सहमति गरेमा संकट मोचन हुन्छ । यो त झन हुँदै होइन, अहिजे जे गतिरोध देखिएको छ, संकटका हाँगाविगा मात्र हुन् । कोठे सहमतिले एकदुई विषयमा गतिरोध फुक्न... पूरा पढ्नुहोस् >

यसरी भइरहेछ पहिचानको नाममा राजनीतिक ठगी

,
नेपालमा एउटा रहस्यमय र तिलस्मी शब्द चलाइएको छ– पहिचान ! यो शब्दलाई राजनीतिक रुपमा स्थापित गरेर नेपाली समाज र देश तहसनहस पार्न अहिले ठूलो अभियान चलिरहेको छ । प्रष्टैसँग विदेशी लगानी र साथ सहयोगमा चलिरहेको यो अभियानले हरेक चिजलाई जातीय आँखाले हेर्छ । खेलकूद होस् या साहित्य, मलामी होस् या जन्ती, सबैलाई जातीय आँखाले हेर्ने र विष्लेषण गर्ने ठूलै... पूरा पढ्नुहोस् >

भारतपरस्त र जातीय जमातसँग नयाँ शक्ति मिल्न सक्दैन

,
केनयाँ शक्ति पार्टी भारत परस्त हो ? के नयाँ शक्ति अन्य जातीय साम्प्रदायिक शक्तिहरुसँग एकीकरणमा जान्छ ? के नयाँ शक्ति माओवादी केन्द्रमा विलय हुन्छ ? यस्ता भ्रमपूर्ण प्रश्नहरु यत्रतत्र सर्वत्र सुनियोजित तरिकाले उठाउन थालिएको छ । नयाँ शक्ति वास्तवमै नयाँ छ र अति शशक्त छ, नयाँ शक्ति भविष्यको सुन्दर सम्भावनाका रुपमा उदाएको छ । त्यसैले सुरुमै यसको घाँटी निमोठ्ने... पूरा पढ्नुहोस् >

सिके राउतहरुका नाममा लड्न खोजिएको छद्म युद्ध

,
गत असारको एक साँझ लाहानको एउटा थारु गाउँमा सिके राउतको भेलामा सहभागी थिए, पंकज चौधरी । पूरानो चिनजानका ती भाइले सिकेका बारेमा सुनाएको रोचक घटना यस्तो छ, ‘निकै नाम सुनेकोले के भन्दो रहेछ भनेर भेलामा गएको थिएँ । एक घण्टा जति बोल्दा उसले झण्डै रुँदै छुट्टै मधेस बनाउन हामी थारुहरुसँग गुहार माग्यो । थारुहरुले सहयोग नगरे आफ्नो केही नलाग्ने... पूरा पढ्नुहोस् >

धु्वीकरण कसले ग-यो, देउवाले कि ओलीले ?

,
कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर भने, ’मधेश र पहाडको ध्रुवीकरण नगरौं ।’ नेपालमा कसैले केही भनिदिन्छ, हामी चुप लागेर सुन्छौं । रातारात त्यो असत्य सत्य बनेर देखा पर्छ । तैपनि हामी चुप लागिरहन्छौं । यो प्राज्ञिक दरिद्रताको निकृष्ट अवस्था हो । सत्यका निमित्त जस्तोसुकै जोखिम पनि स्वीकार गर्न सक्ने प्राज्ञहरुको अनिकाल पर्दा वा प्राज्ञ हौं... पूरा पढ्नुहोस् >

यसरी फसाइँदैछ जातीय ल्याण्डमाइनको धरापमा नेपाललाई

,
भारत र पश्चिमा मुलुकहरुको साझा स्वार्थमा नेपालमा जातीय राजनीतिको विकास र विस्तार गरिएको हो । जातीय राजनीतिको पछिल्लो अवस्था पहिल्याउन अहिलेको राजनीतिक अवस्थाभित्र पस्नुपर्ने हुन्छ । र, अहिलेको राजनीतिक अवस्था र जटिलताको जरा पहिल्याउन केही देशका राजदूतहरुको गतिविधिलाई नियाल्नुपर्ने हुन्छ । तिनका गतिविधि नियालेर मात्र राष्ट्रिय राजनीतिको जरा र बुटा पहिल्याउ सकिने दुर्दान्त अवस्था नेपालले भोगिरहेछ । नेपालमा अहिले... पूरा पढ्नुहोस् >

सोह्रदिने अभियान – पिडित महिला बाहिर परेका छन्

,
हालसालै चर्चामा आएको हिन्दी सिनेमा पिंक भारतमा मात्र नभई हिन्दी चलचित्र हेर्ने र बुझ्ने धेरैका लागि बहसलायकको विषय बनेको छ । भारतीय प्रसिद्ध अभिनेता अमिताभ बच्चनले एक वकिलको भूमिका निर्वाहा गरेको सो चलचित्रमा कामकाजी युवतीमध्ये एकजना कार्यक्रमहरूको व्यवस्थापन गर्ने अर्थात इभेन्ट मेनेजर हुन्छिन । एउटा रक कन्सर्ट हेर्ने क्रममा ती युवतीको तीनजना युवासँग मित्रता हुन्छ र युवाहरुको अनुरोध स्विकार्दै... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू