विचार

विचार

फासीवादी दलदलमा यसरी फसाईंदैछ नेपाललाई 

,
यस्तो लाग्छ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसारका कुनै पनि नीति नियम, आचारसंहिता र नैतिक शिक्षाले छुँदैन । न उनलाई कार्ल माक्र्सको वर्गसंघर्षको सिद्धान्तले छुन्छ, न माओ च तुङको जनताको सित्तै नखाऊ भन्ने नैतिक वाक्यले प्रभावित गर्छ । त्यसैले उनले आफ्नै पथ बनाएका थिए प्रचण्ड पथ । धेरै चलेन, अस्तायो । वर्गसंघर्षलाई जातीय द्वन्द्वमा रुपान्तरण गर्ने र त्यसलाई सैद्धान्तिक जामा... पूरा पढ्नुहोस् >

तराईमा रैथाने जाग्नै पथ्र्याे, जागेका छौं

,
सिराहाको लाहान पडेरियामा हाम्रो परिवार कहिलेदेखि बस्न थाल्यो भन्ने मलाई, मेरो बुबालाई मात्र नभएर मेरो हजुरबालाई पनि थाहा छैन, हजुरबाले आफ्नो हजुरबाबाट पनि पुख्र्याैली ठाउँ अन्त भएको थाहा पाएको भए सन्तानलाई सुनाउनु हुन्थ्यो होला । सायद हाम्रो अनगिन्ती पुस्ता यही जन्मियो, हुर्कियो र सन्तानलाई यो भूभाग छाडेर गयो । कतैबाट आएको भएपनि यतै दुई चार किलोमिटर यताउताबाट आयो होला... पूरा पढ्नुहोस् >

रविन्द्र मिश्रको दावी– एउटा नयाँ शक्ति आउँछ, त्यसले देश बनाउँछ

,
हाम्रो जुन किसिमको संस्कार थियो, जुन किसिमको समाज र जुन किसिमको देश थियो, हामी जस्तो खालका जनता थियौं, योभन्दा धेरै स्वस्थ्य देश र समाज हुनुपथ्र्याे । तर दुर्भाग्यवश मूलनीति अर्थात् राजनीति नै स्वस्थ हुन नसकेकाले समाज पनि स्वस्थ हुन सकेको छैन । भ्रष्ट र नष्ट, पात्र र प्रवृत्ति विश्वप्रकाश शर्माजस्ता राजनीतिकर्मी पनि यो देशमा छन् । उनीप्रति धेरै मानिसको श्रद्धा र... पूरा पढ्नुहोस् >

नेपालमा लोकतन्त्रलाई फिरौतीतन्त्र बनाउँदैछ भारतले

,
अहिले धेरैलाई लाग्दैछ– स्थानीय चुनाव हुन्छ । तर, भारत, मधेसी मोर्चा, सिके राउतको जमात र बाबुराम भट्टराई बिरादरीको गतिविधि नियालेर हेर्दा भन्न सकिन्छ– यिनले स्थानीय चुनाव हुन दिँदैनन् । गाउँ सहरतिर खासगरी कांग्रेस एमालेहरु स्थानीय चुनाव हुन्छ भन्ने आशमा सक्रिय भइरहेको देख्न सकिन्छ । तर, मधेसी मोर्चा, सिके राउत र बाबुराम भट्टराई मार्फत भारतलाई फिरौती नबुझाई स्थानीय तहको चुनाव... पूरा पढ्नुहोस् >

मधेसी मोर्चाको समग्र मधेस भए बाँकि चाहिँ ठेँगा ?

,
तराई—मधेसका गाउँ बजार घुम्दा मलाई धेरैले एउटै प्रश्न सोध्छन्, ‘काठमाडौंका शाषकहरुले किन मधेसीका नाममा हातका औलामा अटाउने संख्याका मानिससँग मात्र वार्ता गर्छन्, मानौ कि मधेसका उनीहरु नै ठेकेदार हुन् ?’ वर्षाैंदेखि सुन्दै आएको यो प्रश्नको मैले अहिलेसम्म उत्तर पाएको छैन । कोही पञ्चायतकालदेखि र कोही बहुदलकालदेखि सधैं तराई—मधेसवासीका ठेकेदार बनेर काठमाडौंमा घर गाडीदेखि सबै बन्दोबस्त जोडेका उनीहरुले यत्रो भाउ पाउनुको... पूरा पढ्नुहोस् >

ट्रम्पबाट बाँकि विश्वलाई खतरा कि सञ्चो ?

,
अमेरिकाको राष्ट्रपति निर्वाचन प्रतिस्पर्धा सुरुदेखि नै रोचक थियो, चाहे हिलारी क्लिन्टनको इमेल बिबादको सन्दर्भ होस् वा डोनाल्ड ट्रम्पका बिबादस्पद अभिव्यक्ति वा भिडियोहरु । निर्वाचनको मतपरिणाम सार्वजनिक भएपश्चातका विरोध र प्रदर्शन त्यस्तै रोचक प्रसङ्गमै पर्छन् । विरोध र प्रदर्शन ट्रम्पको सपथ ग्रहणसम्म पनि जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेसँगै एसियासँगको बिदेश नीतिको मुख्य कडी मानिएको व्यापार सम्झौता ‘ट्रान्स... पूरा पढ्नुहोस् >

राजकुमार रेग्मीलाई जवाफ—चेत् खोल्नुस चेत्

,
गएको महिना जेनेभामा पुग्दा केहि व्यक्तिहरुसंग अन्तरंग छलफल गर्ने अवसर जुट्यो । त्यस अघि केहि युरोपेली र अमेरिकी विचारकहरुसंग पनि विमर्श गर्ने मौका जुरेको थियो । निष्कर्ष के निक्लियो भने यि विद्वान र बलिया भनाउंदा मुलुकहरु आफै समस्या सृजना गर्छन अनि त्यसलाई समाधान गर्न पनि तम्सिन्छन् । त्यतिन्जेल उनकै सम्पत्ति र मानिसहरु प्रशस्त नोक्सान र जोखिममा परिसकेका हुन्छन् ।... पूरा पढ्नुहोस् >

किन भइरहेछ नेपाल टुक्राउने प्रयास ? टुक्रियो भने केके हुन्छ ?

,
यतिखेर नेपाल टुक्राउने धम्की निकै बाक्लो बन्दै गएको छ । नेपाललाई टुक्रा पार्न सकिने पूर्वाधार केही वर्षयता घनीभूत रुपमा निर्माण गरिँदै आएको थियो । अब साँच्चै नेपाल टुक्रन्छ त ? टुक्रियो भने के कारणले टुक्रन्छ ? कसले टुक्राउँछ ? टुक्रियो भने के हुन्छ ? जवाफ खोज्नुपर्ने भएको छ । पहिलो र प्रमुख कुरा के हो भने नेपाल निश्चित रुपमा टुक्रँदैन... पूरा पढ्नुहोस् >

संगीता र रमेशहरुलाई डर छ, समाजको

,
‘तिमीसँग पहिले नै भेट हुनुपथ्र्यो भगवान्ले किन कन्जुस्याईँ गर्यो होला ?’ रमेशले संगीतालाई भने । ‘यहि कुराले त मलाई सधैँ पीडा दिन्छ, तपाईँको बिवाह नभई भेट भएको भए सबै कुरा सही हुने थियो ।’ रमेश र संगीता आफ्ना धेरै भेटहरुमा यस्तै गुनासा साट्ने गर्छन् । यी भनाईले देखाउँछ कि, उनीहरु एकअर्कालाई प्रेम गर्छन् । रमेश विवाहित हुन् भने संगीता विधवा ।... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू