विचार

विचार

संगीता र रमेशहरुलाई डर छ, समाजको

,

राष्ट्रपतिले किन बोलाइन् ? ज्ञानेन्द्र किन आए ?

,
कुनै बेला सानो घटनाले धेरै अर्थ दिन्छ र त्यस्तो घटना पारिवारिक र सांस्कृतिक भएपनि त्यसले ठूलो राजनीतिक महत्व बोक्छ । इतिहासमा त्यस्ता अनेकौं घटना भएका छन् र तीनको श्रृंखलामा आज अर्काे घटना थपिएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशा र पूर्व राष्ट्रपति रामवरण यादवका नाती अभिषेकको बिबाह । यो बिबाहले त्यत्रो ठूलो राजनीतिक अर्थ राख्नुको कारण गणतान्त्रिक नेपालका दुई सर्वाेच्च... पूरा पढ्नुहोस् >

ओली र ट्रम्प कि बाबुराम र मोदी ? तुलना गरौं

,
केपी ओली ठिक कि बाबुराम ? केपी ओलीको हावा चल्न थालेको हो ? हो भने किन ? केपी ओली ‘खतरा’ हुन् ? हो भने किन ? कि बाबुराम चाहिँ खतरा हुन् ? यो विषयमा विमर्श गर्नुपर्ने भएको छ । कुरा बाबुरामले नै उठाएका हुन् र उनले स्वस्थ्य बहस होस् भनेका छन् । विरोधमा बोल्ने लेख्नेलाई गोली ठोकेर र घाटी... पूरा पढ्नुहोस् >

बाबुरामजी, ओलीको रिसमा दाँत किटकिटाउने कि नेपाली समाज पढ्ने ?

,
२०५० को फागुन महिनाको एक साँझ, पोलिथिन झोलामा तरकारी र केही पत्रिका बोकेर घर फिर्दै गरेका तत्कालिन संयुक्त जनमोर्चाका संयोजक डा. बाबुराम भट्टराईले कोटेश्वर चोकमा भेटेपछि मलाई घर जान आग्रह गरे । उनको आग्रह स्विकार्दै महादेवस्थान पछाडीको कान्लामा बनेको डेढ तले घरमा पुगें, जहाँ उनी पत्नी हिशिलासहित भाई शिवरामको परिवारसँग बस्थे । चिया पिउने बेलासम्म ल्याएको पत्रिका फुकाउँदा नेपालीपत्र... पूरा पढ्नुहोस् >

अरुले चिनाइदिनुपरेको छ हाम्रा गौरवहरु

,
सन् २०१३ नोभेम्बर दोस्रो साता मेरो कक्षा चलिरहेको थियो । रोमानियाबाट मैले पढेकै बिषय साइन्टोलोजी पढ्न कोपनहेगन आएको एलेक्सले कक्षा कोठामा मेरो नोट प्याडमा हेरिरह्यो । केहीसमयपछि फुर्सदमा मेरो छेउ आयो, मैले लेखेको नोट मागेर हे-यो । मैले कक्षामा अंग्रेजीमा पढे पनि नोट चाहीँ नेपालीमा लेख्ने गर्थें । उसले मेरो नोट समाएर मेरा जस्तै अक्षर लेख्ने प्रयास ग-यो ।... पूरा पढ्नुहोस् >

लोकमान काण्डका अनाैठा कारण र परिणाम

,
दर्जनौं प्रशासक चिनियो, दर्जनौं शासक चिनियो तर लोकमान सिंह कार्की जस्ता दह्रो मुटुका प्रशासक विरलै देख्न पाइयो । लोकमानको विलक्षण क्षमता हो– आँट र हिम्मत । तर, यिनले आँटलाई ढाँटमा र हिम्मतलाई दुस्साहसमा परिणत गरे । त्यसैले अख्तियारको प्रमुख आयुक्त पदबाट अयोग्य ठहर हुँदै निष्काशित भए । त्यसो त यिनी अख्तियार प्रमुख बनेकै ढाँटबाट थियो । योग्यता नै नपुगी लोकमानले... पूरा पढ्नुहोस् >

पहाडका सिके राउत प्रवृत्तिहरु

,
‘नेपाललाई श्रीलंका बनाइदिन्छु’– भनेका थिए गजेन्द्र नारायण सिंहले २०४७ सालमा सद्भावना परिषदले काठमाडौंको खुल्ला मञ्चमा गरेको पहिलो आमसभामा । त्यो आमसभा अहिले पनि झलझली सम्झनामा छ । ‘मधेसी’हरुले गरेको त्यो आमसभामा ढुंगामुडा गराइएको थियो । त्यसको केही दिनपछि सदभावनाका नेता ह्रदयेश त्रिपाठीले भनेका थिए– ‘मधेसलाई जाफ्ना बनाइदिन्छौं ।’ नेपालमा सिके राउत प्रवृत्ति र पहाडि सिके राउत प्रवृत्ति बारे चर्चा गर्दा... पूरा पढ्नुहोस् >

नेपालीकरण गरिएका विदेशी एजेण्डा

,
अलिकति पनि भ्रममा नपरे हुन्छ– अहिलेको राजनीतिक संकटको मुख्य कारण संविधान संशोधन र चुनाव घोषणा गर्ने योजना पटक्कै होइन । कतिपयले ठान्ने गरेका छन्– केही शीर्ष नेता र पार्टीले कुनै कोठामा बसेर सहमति गरेमा संकट मोचन हुन्छ । यो त झन हुँदै होइन, अहिजे जे गतिरोध देखिएको छ, संकटका हाँगाविगा मात्र हुन् । कोठे सहमतिले एकदुई विषयमा गतिरोध फुक्न... पूरा पढ्नुहोस् >

यसरी भइरहेछ पहिचानको नाममा राजनीतिक ठगी

,
नेपालमा एउटा रहस्यमय र तिलस्मी शब्द चलाइएको छ– पहिचान ! यो शब्दलाई राजनीतिक रुपमा स्थापित गरेर नेपाली समाज र देश तहसनहस पार्न अहिले ठूलो अभियान चलिरहेको छ । प्रष्टैसँग विदेशी लगानी र साथ सहयोगमा चलिरहेको यो अभियानले हरेक चिजलाई जातीय आँखाले हेर्छ । खेलकूद होस् या साहित्य, मलामी होस् या जन्ती, सबैलाई जातीय आँखाले हेर्ने र विष्लेषण गर्ने ठूलै... पूरा पढ्नुहोस् >

भारतपरस्त र जातीय जमातसँग नयाँ शक्ति मिल्न सक्दैन

,
केनयाँ शक्ति पार्टी भारत परस्त हो ? के नयाँ शक्ति अन्य जातीय साम्प्रदायिक शक्तिहरुसँग एकीकरणमा जान्छ ? के नयाँ शक्ति माओवादी केन्द्रमा विलय हुन्छ ? यस्ता भ्रमपूर्ण प्रश्नहरु यत्रतत्र सर्वत्र सुनियोजित तरिकाले उठाउन थालिएको छ । नयाँ शक्ति वास्तवमै नयाँ छ र अति शशक्त छ, नयाँ शक्ति भविष्यको सुन्दर सम्भावनाका रुपमा उदाएको छ । त्यसैले सुरुमै यसको घाँटी निमोठ्ने... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू