राजनीति

राजनीति

बैंकक जान ओली आराममा, भारत नगएको धेरै भयो

,
साताभन्दा लामो नेकपा एमाले स्थायी समितिको बैठकले गरेका निर्णय जानकारी गराउन अहिले ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओली अनुपस्थित रहे । जबकि, आजको पत्रकार सम्मेलनमा ओली नै उपस्थित हुने बताइएको थियो । ओलीले आज पत्रकार सम्मेलनमा बोल्न भनेरै हिजो एमाले जनवर्गीय संगठन प्रेस चौतारीले बागबजारको हार्दिक होटलमा उपाध्यक्ष भीम रावलको कार्यक्रम अन्तिम समयमा स्थगित... पूरा पढ्नुहोस् >

रामचन्द्र खेमाको मागले भाँडियो सहमति, कांग्रेसमा मन्त्री छान्न कठिन

,
नेपाली कांग्रेसभित्र मन्त्रिमण्डलमा नाम पठाउने बिषयलाई लिएर गम्भीर विवाद देखिएको छ । रामचन्द्र पौडेल खेमाले सम्मानजनक हिस्सा नपाएको भन्दै मन्त्रिमण्डलमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस उच्च स्रोतका अनुसार, आज बिहान बसेको रामचन्द्र खेमाको बैठकले यस्तो निर्णय गरेको पुष्टि डा. रामशरण महतले गरेका छन् । यो खेमाको वैठक काठमाडौंको कुनै पार्टी प्यालेसमा बसेको बताइएको छ । बिहानको बैठकले केही नयाँ... पूरा पढ्नुहोस् >

कांग्रेसका मन्त्रीको टुंगो लाग्यो, गगन थापा पनि मन्त्री

,
नेपाली कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा जानेहरुको नाम लगभग निश्चित भएको छ । कांग्रेस उच्च स्रोतका अनुसार आज रामचन्द्र पौडेल खेमा, कृष्ण सिटौला खेमा र खुमबहादुर खड्का खेमाले पार्टी सभापति शेरबहादुर देउवालाई मन्त्रिमण्डलमा जानेहरुको नाम बुझाएका छन् । स्रोत अनुसार रामचन्द्र खेमाले मन्त्रिमण्डलका लागि दिपक गिरी, सीतादेवी यादव, शेखर कोइराला र नवीन्द्रराज जोशीको नाम दिएको छ । त्यसैगरी सिटौला खेमाले गगन थापाको... पूरा पढ्नुहोस् >

उपप्रधानमन्त्रीद्वयको चीन र भारत भ्रमण फलदायी भएको मन्त्रीपरिषदको निश्कर्ष

,
मन्त्रीपरिषदको आजको बैठकले प्रधानमन्त्रीका विशेष दूतहरु उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधी र कृष्णबहादुर महराको भारत र चीन भ्रमण फलदायी भएको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदले आज निकालेको यो निश्कर्ष ट्वीट गर्दै सार्वजनिक गरेका छन् । https://twitter.com/PM_Nepal/status/768074091546808320 उपप्रधानमन्त्री महराले चीनका प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र विदेश मन्त्रीसँग भेटेपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनेमा आफू विश्वस्त बनेको बताएका थिए... पूरा पढ्नुहोस् >

विपक्षी दललाई राष्ट्रियतामा आँच आउनसक्ने चिन्ता

,
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलको आज बसेको संयुक्त बैठकले संविधान कार्यान्वयनका लागि केपी ओली सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा जोड दिएको छ । गत सातादेखि जारी एमाले स्थायी समितिको बैठकले पनि यस्तै निष्कर्ष निकालेको थियो । एमाले बैठक आज पनि जारी छ । सिंहदरबारमा आज भएको ती दलको बैठकले राष्ट्र तथा राष्ट्रियतामा प्रतिकूल हुने कुनै काम नयाँ सरकारबाट हुन... पूरा पढ्नुहोस् >

प्रम दाहाल भन्छन, ‘दोश्रो प्रधानमन्त्रीकाल मेरो लागि चुनौतीपूर्ण’

,
प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु चुनौतीपूर्ण भएकाले पहिचान र अधिकारका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटका क्रममा प्रधानमनत्री दाहालले यस्तो बताएका हुन् । ‘चुनौतीको सामना गर्ने संकल्पसहित आएको छु, संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पुनःनिर्माण र बेथितिको अन्त्य गरेर देशमा प्रणाली स्थापित गर्न यहाँहरुको सहयोग चाहिन्छ’ दाहालले भने... पूरा पढ्नुहोस् >

बैद्य भन्छन्, संविधान संशोधन र पुनर्लेखन होइन नयाँ चाहिन्छ

,
मधेसी मोर्चासहितको गठवन्धनले संविधान संशोधन हुनुपर्ने माग मात्र राखिरहेको बेला नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संशोधन र पुनर्लेखनले मात्र वर्गीय र मधेसीको हित हुननसक्ने बताएका छन् । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा आमूल परिवर्तनको खाँचो रहेको उल्लेख गरे । हुन त, संविधानसभा बहिष्कार मात्र नभएर असफल पार्न तोडफोड र बम बिष्फोट नै गराएको बैद्य माओवादीले यसो भन्नु... पूरा पढ्नुहोस् >

नेविसंघमा बधाई, शुभकामना, माफी र गुटगत दाउपेच

,
महाधिवेशनमा विजेता नैनसिंह महर, पराजित मनोजमणी आचार्य, अन्य विजेता र पराजितहरुको ठूलो जमघट । आज नेविसंघका नेताहरु एकै ठाउँ भेला भए । हार्ने जित्ने सबै भेला हुने मौका जुराएका थिए, पराजित मनोजमणी आचार्यले । शनिबार बिहान काठमाडौंको बाल्मिकी क्याम्पसमा धन्यवाद ज्ञापन तथा चियापान कार्यक्रम आयोजना गरेर मनोजमणीले हारलाई जितमा परिणत गरे । उनले भने पनि– ‘मलगायत साथीहरु पराजित भएका होइनौं,... पूरा पढ्नुहोस् >

देउवाले मन्त्रीको नाम पठाउन किन ढिलाई गर्दैछन् ?

,
नेविसंघको महाधिवेशनपछि मात्र पार्टीबाट मन्त्रिमण्डलमा नाम पठाउने भनेका कांग्रेस सभापति शेरबहादुर देउवाले अब मधेसी मोर्चासँग सरकारको सम्बन्ध टुंगो लागेपछि मात्र मन्त्रिमण्डलमा नाम पठाउने सम्भावना बढेको छ । मधेसी मोर्चासँग सरकारको सम्बन्धको टुंगो उपप्रधानमन्त्री विमलेन्द्र निधीको भारत भ्रमण सकिएपछि मात्र हुनेछ । बिहिबार भारत गएका निधीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्दैछन् । संविधान संशोधनको सुनिश्चितता... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू