राजनीति

राजनीति

के भने ओलीले राजीनामा दिँदा …?

,

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली जाँदै

,
मन्त्रीपरिषद बैठकको नयाँ निर्णय लिएर प्रधानमन्त्री केपी ओली अहिले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितलनिवाश जाँदैछन् । प्रधानमन्त्रीले संसदलाई सम्वोधन गर्नुअघि नै राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए । आजै मन्त्रीपरिषद बैठकले नयाँ सरकार गठनका लागि संविधानको धारा २९८मा रहेको अष्पष्टता अन्त्य गर्न धारा ३०५ अनुसार वाधा अडकाउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको... पूरा पढ्नुहोस् >

एमाले भावी सरकारमा सहभागि नहुने पोखरेलको दाबी

,
केपी ओली सरकारबिरुद्ध संसदमा अविश्वास प्रस्ताव पारित हुने निश्चित भएको बेला वर्तमान प्रमुख सत्तारुढ दल नेकपा एमालेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने भावी सरकारमा सहभागि बन्ने या नबन्नेबारे दुई मत देखिएको छ । हिजो अविश्वास प्रस्तावमाथि संसदमा भएको छलफलमा बोल्दै एमालेका वरिष्ठ नेता झलनाथ खनालले दाहालले वार्तामा बोलाए एमाले सरकारमा सहभागि हुने संकेत दिएका थिए । https://twitter.com/shankarpokhrel8/status/757126205006983168 तर, आज एमाले... पूरा पढ्नुहोस् >

दाहालसँग पनि राष्ट्रपतिको भेटवार्ता

,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । आजै राष्ट्रपतिको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको थियो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा अविश्वास प्रस्तावबारे निर्णय भएपछि नयाँ सरकार गठनबारे व्यवस्थापिका–संसदमा उठेका विषयमा कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुबीच राम्रो... पूरा पढ्नुहोस् >

के बोल्लान्, कस्तो बोल्लान् ओलीले ?

,
काठमाडौं । आज संसद् वैठकमा अविश्वास प्रस्तावमा लागेका आरोपको जवाफ दिन प्रधानमन्त्री केपी ओली बोल्दैछन् । ओलीको आजको भाषणलाई सम्भवतः सर्वाधिक प्रतिक्षा गरिएको भाषण मानिएको छ । अविश्वास प्रस्तावमा लागेको आरोप खण्डन गर्न नै संसदमा बहुमत गुम्दा पनि उनले राजीनामा नदिएका कारण आजको भाषण यसरी सर्वाधिक प्रतिक्षित बनेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जवाफी भाषणका लागि प्रधानमन्त्री ओलीले कुनै... पूरा पढ्नुहोस् >

राष्ट्रपति भण्डारी र देउवाबीच भेटवार्ता

,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको देउवाका सहयोगी भानुले बताए । राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने देउवालाई स्पष्ट पारेको पनि उनको भनाई छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा आज टु्ङ्गो... पूरा पढ्नुहोस् >

एमालेमा ‘बिभिषण’ को चर्चा

,
प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य बिष्णु रिमालले आज सामाजिक सञ्जाल ट्वीटरमा ‘बिभिषणहरु, कसैका लागि सत् पात्र, कसैका लागि खलपात्र, मेरो द्वििधा’ लेखेका छन् । https://twitter.com/BishnuRimal/status/736251656946388994 रिमालको ट्वीटले बिभिषण कस्लाई भन्न खोजेको भन्ने स्पष्ट नपारेपनि सरकारबिरुद्धको अविश्वास प्रस्तावमाथि छलफलको क्रममा आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारको बचाउ नगरेकोप्रति लक्षित रहेको बुझ्न गाह्रो छैन । बिभिषण... पूरा पढ्नुहोस् >

संसदले नै सरकार घोषणा गर्नेसम्मको योजना

,
काठमाडौं । अविश्वाश प्रस्ताव पारित भएमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले सभामुखलाई प्रयोग गर्ने दुईटा विकल्पमा छलफल गरिरहेको छ । श्रोतका अनुसार, – राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आव्हान गर्न ढिलाई गरेमा संसदको बहुमतबाटै नयाँ सरकार घोषणा गर्ने उनीहरुको पहिलो बिकल्प हो भने दोश्रो– अविश्वाश प्रस्ताव पारित भएपछि राष्ट्रपतिलाई पठाइने पत्रमा किटेरै धारा २९८ अनुसार सरकार गठन प्रकृया सुरु... पूरा पढ्नुहोस् >

संसदमा माओवादीले बनायो नौलो कीर्तिमान

,
काठमाडौं । आफू संलग्न सरकारले ल्याएको विधेयक आफैले असफल बनाउने अनौठो घटना नेपालको संसदमा पहिलो पटक भएको छ । माओवादी केन्द्र सहभागी सरकारले संसदमा पेश गरेको तीनवटा विधेयक आज सोही पार्टीले विपक्षमा मत दिएर असफल बनाएको हो । आफू संलग्न सरकारले ल्याएको विधेयकको विपक्षमा मत दिने घटना विश्वको संसदीय इतिहासमै विरलै भएका छन् । विगतमा नेपालमा पहिलो प्रतिनिधिसभा कालमा नेपाली कांग्रेस... पूरा पढ्नुहोस् >

पौडेल र महराबीच ‘एकाधिकार पूँजीवाद र समाजवादी खिचडि’ मा घोचपेच

,
काठमाडौं । आर्थिक विधेयकको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णयपछि संसद वैठकमा सरकार छाडेको माओवादी केन्द्र र सरकारमै रहेको नेकपा एमालेबीच रमाइलो घोचपेच भयो । आर्थिक विधेयकको छलफलमा बोल्दै माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले अविश्वास प्रस्ताव पहिले कि अर्थ विधेयकहरु पहिले भन्ने विवादमा बोले । अविश्वासको प्रस्तावभन्दा ठूलो कुनै प्रस्ताव हुन नसक्ने जिकीर गर्दै उनले सरकारप्रति अविश्वास भएपछि आर्थिक विधेयकमा स्वत... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू