मुगलान

मुगलान

बौरिने भयो दार्जिलिङमा भाषिक अल्पसंख्यकको मुद्दा

,

भारतको कानपुरमा रेल दुर्घटना, ६३ जनाको मृत्यु

,
भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आज  बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर दुर्घटना हुदा एक सय ५० भन्दा धेरै यात्रु घाइते भएका छन् । इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा विहान ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या... पूरा पढ्नुहोस् >

अमेरिकामा नेपथ्य लाइभ कन्सर्ट र फेशन परेड हुँदै

,
वल्र्ड फेशन परेडको आयोजनामा अमेरिकाको म्यानहटनमा सेप्टेम्बर २४ अर्थात असोज ८ गते ‘नेपथ्य लाइभ इन कन्सर्ट फर पिस’ हुँदैछ । असोज ९ गते फेशन फर पिसको नाममा म्यानहटनकै ऐतिहासिक गोथाम हलमा फेशन सो पनि गरिदैछ । तीन सो चल्ने यो फेशन सो नेपाली दर्शकका लागि साँझ ५ बजे बजेको समय छुट्याइएको छ । अमेरिकी मिडियाको चासो रहने यी दुवै कार्यक्रमको आयोजनामा... पूरा पढ्नुहोस् >

अमेरिकाको सिकागोमा टेकराज पौडेल बिजयी

,
अमेरिकाको सिकागोमा रहेको नेपालीहरुको साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटिको पाचौ अधिवेशन ( साधारण सभा ) बाट टेकराज पौडेल सभापतिमा निर्वाचित भएका छन् । यसअघिका चार अधिवेशनमा सभापति सर्वसम्मत चयन भएकोमा यो पटक निर्वाचन भएको हो । प्रथम र तृतीय उपसभापति र महासचिवमा सर्वसम्मति भएको थियो भने द्वितीय उपसभापति, कोषाध्यक्ष र ९ सदस्यमा पदमा १८ जनाको उम्मेद्वारी परेको थियो ।... पूरा पढ्नुहोस् >

दिल्ली र बेइजिङको नेपाली दूतावसमा यस्तो फरक देखियो

,
चीन र भारतमा रहेका नेपाली दूतावास संचालन प्रक्रियामा आकाश पातालको फरक रहेको फेरी पनि पुष्टि भएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट गरे । बेइजिङ स्थित नेपाली दूतावासले सो भेटघाटको विवरण तस्विरसहित सार्वजनिक गरयो । जसलाई प्रेस विज्ञप्तिका रुपमा परराष्ट्र मन्त्रालयले आफ्नो वेवसाइटमा पनि राख्यो । यता, उपप्रधानमन्त्री विमलेन्द्र निधीले भारतको राजधानी नयाँ दिल्लीमा त्यहाँका गृहमन्त्री राजनाथ... पूरा पढ्नुहोस् >

न्यूयोर्कको महावाणिज्यदुतावासमा एक घण्टा..

,
एउटा जरुरी कामले बिहान १० बजेतिर नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क जादैँ थिए । अन्य दुईवटा कामको लागि २ बजे भित्र ज्याक्सन हाईट पुग्नै पर्ने भएकोले समयमा त्यहाँको काम सकिएला कि नसकिएला भन्ने चिन्ताले मेरो दिमाग खाइरहेको थियो । पहिला खाली देखिने कन्सुलेट अफिस म पुग्दा ब्यस्त थियो । यसले नेपाली समुदाय अमेरिकामा दिन प्रतिदिन ठुलो बन्दै गएको महसुस भयो । बिदाबाहेकका दिनमा... पूरा पढ्नुहोस् >

सतीशको कविता संग्रह ‘रङ्ग महिमा’ बिमोचित

,
सन् २००३ मा आफ्नै गायन, गीत र संगीत रहेको एल्बम ‘सौगात’ निकालेका युवा पत्रकार सतीश क्षत्रीले भर्खरै ५५ कविताहरूको संगालो ‘रङ्ग महिमा’ प्रकाशित गरेका छन् । सन् २००७ मा ‘आँखाहरू साह्रै दोषी हुन्छन्’ प्रकाशित गरेका उनको अहिलेको कृति दिल्लीस्थित साहित्य एकेडेमीले प्रकाशित गरेको हो । जसको भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था खरसाङस्थित गोर्खा जन पुस्तकालयमा आइतबार भव्य कार्यक्रमबीच विमोचन भयो... पूरा पढ्नुहोस् >

बेलायती जनमत संग्रहको निर्णयले बेलायतलाई राम्रो गर्नेछ

,
यूरोपियन यूनियनमा अब टर्की, मेसोडोनिया, क्रोयेसिया, कोसोभो, वोस्निया सहित अन्य केही देश सदस्य बन्दै छन् । टर्की एक्लैको जनसंख्या वेलायतको भन्दा धेरै छ । सदस्य बनेपछि त्यहाँबाट पनि जनसंख्या ओइरिने वेलायतमै हो । ती देशहरु यूनियनको सदस्य बनेपछि एनएचएसमा आकस्मिक सेवालिन ६ घन्टा पालो पर्खनुपर्ने अनुमानित तथ्यांक विभिन्न संस्थाले सार्वजनिक गरेका छन् । म वेलायतवासी नेपाली हुँ । वेलायतले यूरोपियन... पूरा पढ्नुहोस् >

ईयूबाट छुट्टिने बेलायती निर्णय – त्यहाँका नेपाली पनि प्रभावित हुने

,
बेलायतमा भएको जनमत संग्रहमा युरोपियन युनियनबाट छुट्टिने पक्षमा बहुमत आएको छ । नतिजा अनुसार, छुट्टिने पक्षमा ५१.८ प्रतिशत मत आयो भने बाँकिले नछुट्टिने पक्षमा मत हाले । यो नतिजाले बेलायतलाई क्षेत्रीय संगठन युरोपियन युनियनबाट अलग पार्ने भएको छ । यो नतिजाले युरोपियन युनियनलाई कमजोर पार्ने मात्र नभएर बेलायतको अर्थतन्त्रलाई पनि कमजोर पार्ने संकेत देखिन थालेका छन् । बेलायती समाचार संस्था... पूरा पढ्नुहोस् >

यस्तो थियो चौध नेपाली मारिने गरी भएको काबुल आक्रमण

,
काठमाडौं । चौध जना नेपालीको ज्यान जानेगरी आज बिहान अफगानस्तानको काबुलमा भएको आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ । तालिवान प्रवक्ता झाविहुल्ला मुजाहिद्ले सो आक्रमणको जिम्मेवारी लिएका हुन् । ती नेपालीहरु सुरक्षा गार्ड भएको र उनीहरु एउटा मिनिबसमा रहेको अफगान प्रहरीले जनाएको छ । राजधानी काबुलको पूर्वी भागको जलालावादको मुख्य सडकमा सो आक्रमण भएको थियो । अफगान सरकारका प्रवक्ता सादिक सिद्धिकीले ट्विटरमा... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू