मनोरञ्जन

मनोरञ्जन

बार्सिलोना विजयी

,
शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा बार्सिलोना विजयी भएको छ । स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसलाई ६–२ गोल अन्तरले हराउदै बार्सिलोना विजयी भएको  हो । नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले छैटौं मिनेटमा नै टुरानको गोलबाट अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा कास्ट्रोले बराबरी गोल गरे । ३७ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे भने ४२ औं मिनेटमा स्वरेजले... पूरा पढ्नुहोस् >

ब्राजिलले फुटबलमा स्वर्ण पदक जित्यो

,
ब्राजिलले ओलम्पिकको फुटबलमा पेनाल्टी गोलसँगै स्वर्ण पदक जितेको छ । नेयमारको पेनाल्टी गोलसँगै पाँच पटकको विश्व विजेता ब्राजिलले यो पहिलो पटक स्वर्ण पदक जितेको हो । घरेलु टोली ब्राजिलले जर्मनीलाई पेनाल्टीमा ५–४ को अन्तरले जित हासिल गरेको हो । र, दुई वर्ष अघि विश्वकपको सेमिफाइनलमा व्यहोेरेको ७(१ को हारको बदलासमेत लिएको छ । नेयमारको विजयी पेनाल्टीसँगै जर्मनीलाई हराउँदै ब्राजिलले रियो ओलम्पिक... पूरा पढ्नुहोस् >

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विजयी

,
जाल्टन इब्राहिमोभिचको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्पटनमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनमाथि २(०) को अन्तरमा विजयी भएको हो । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा कीर्तिमानी मूल्यमा युनाइटेड फर्किएका पल पोग्बो खेलेका थिए । युनाइटेडका लागि इब्राहिमोभिचले ३६ औं मिनेटमा गोल गरे । दोस्रो हाफको ५२ औं मिनेटमा उनले नै पेनाल्टीमा... पूरा पढ्नुहोस् >

ब्राजिलि राष्ट्रपति टिमर ओलम्पिक खेल समापनमा सहभागी नहुने

,
रियो ओलम्पिक खेलको उद्घघाटन समारोहमा सहभागी भएका अन्तरिम राष्ट्रपति मिसेल टिमर समापन समारोहमा भने उपस्थित नहुने राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएकोे छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ताका अनुसार , ओलम्पिक खेलको नियम मर्यादा अनुसार राष्ट्रप्रमुखले खेलको समापन समारोहमा सहभागिता जनाउने प्रचलन नभएकाले राष्ट्रपति समापन समारोहमा उपस्थित नहुने बताईएको छ । यद्यपि, केही ब्राजिलियाली सञ्चारमाध्यमले टिमरको अनुपस्थिति सन् २०२० को आयोजक राष्ट्र जापानका प्रधानमन्त्री... पूरा पढ्नुहोस् >

तात्दै तीजका गीतको बजार

,
हरितालिका तीजका लागि एक महिनादेखि महिलाहरु सजिसजाउ भएर दर खान पार्टीमा हिड्ने चलन जस्तै तीजका गीतको बजार पनि त्यति नै अघिदेखि तात्ने गर्छ । त्यस्ता पार्टीमा नाच्न तिजका गीत चाहिने हुनाले साउन र भदौ महिना सधैं तीजको गीतका लागि मलिलो जमिन हुने गर्छ । यो बर्ष तीज भदौ १९ गते परेकाले तीजका गीतको सरगर्मी साउनदेखि नै सुरु भएको छ... पूरा पढ्नुहोस् >

पोखरेलको सम्मान—२ को गीत रिलिज

,
गायक सीताराम पोखरेलको पछिल्लो गीती अल्बम सम्मान २ मा रहेको आँखाभरी रङ्गिन बोलको गीतको म्युजिक भिडियो आजबाट टेलिभिजनहरुमा रिलिज गरिएको छ । गायक पोखरेलले मल्लकालिन भारदारको अभियनय गरेको उक्त म्युजिक भिडियोको गीत छायाँङ्कनदेखि नै चर्चामा थियो । पोखरेलसँगै उक्त म्युजिक भिडियोमा सुप्रिया कटुवाल र सूर्य चन्दले पनि अभिनय गरेका छन् भने निर्देशन सनम अधिकारीले गरेका हुन् । गीतकार दीपक कौडिन्यले लेखेको... पूरा पढ्नुहोस् >

बेलायत जाने नेपाली क्रिकेट टोलीको घोषणा

,
काठमाडौँ । अन्तर्रािष्ट्रय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । यो १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ । घोषित टोलीमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने बाँकिमा शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल... पूरा पढ्नुहोस् >
video

नेपाली चलचित्र तीन घुम्तीको रिभ्यू

,
आठैप्रहर डिजिटल च्यानलको दोस्रो एपिसोडमा हामीले नेपाली चलचित्र तीन घुम्तीको रिभ्यू प्रस्तुत गरेका छौं । पूरा पढ्नुहोस् >
video

आठै प्रहर डिजिटल च्यानलको परीक्षण सुरु

,
आठै प्रहर न्यूज पोर्टलको परिक्षण प्रशारण सुरु भएको एक महिना नपुग्दै आठै प्रहर डिजिटल च्यानलको परीक्षण प्रशारण सुरु भएको छ । समाचार, समाचार बिश्लेषण, अन्तरक्रिया, मनोरञ्जन, खेल जस्ता सामाग्री पस्किने हाम्रो उदेश्य छ । निकट भविष्यमै हामी पूर्ण क्षमतासाथ प्रस्तुत हुने वाचा गर्दछौं । पूर्ण क्षमतामा प्रशारण हुनुअघि हामी हरेक आइतवार नेपाली सिनेमाको रिभ्यू पस्किने छौं । पछिल्लो समय नेपालीपन... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू