गीत/संगीत

गीत/संगीत

गायिका बनेर छवि बदल्दै तिर्सना

,

गायक पोखरेल सम्मानित

,
एक सय पचासभन्दा धेरै गीतमा स्वर दिएका गायक सिताराम पोखरेल सोलुखुम्बुको सल्लेरीमा सम्मानित भएका छन् । स्थानीय फ्रेण्डसिप यूथ क्लबले पोखरेललाई सम्मानपत्रले सम्मान गरेको हो । सल्लेरी बजारका स्थानीय ब्यापारीहरुको उल्लेख्य सहभागी कार्यक्रमबीच उनलाई क्लवका अध्यक्ष महेश किराँतीले सम्मान गरेका थिए । लामो समय देखी गायनमा सक्रिय भएकाले कदरस्वरुप गायक पोखरेललाई क्लवले सम्मान गरेको कार्यक्रममा अध्यक्ष किराँतीले बताए । पूरा पढ्नुहोस् >

तात्दै तीजका गीतको बजार

,
हरितालिका तीजका लागि एक महिनादेखि महिलाहरु सजिसजाउ भएर दर खान पार्टीमा हिड्ने चलन जस्तै तीजका गीतको बजार पनि त्यति नै अघिदेखि तात्ने गर्छ । त्यस्ता पार्टीमा नाच्न तिजका गीत चाहिने हुनाले साउन र भदौ महिना सधैं तीजको गीतका लागि मलिलो जमिन हुने गर्छ । यो बर्ष तीज भदौ १९ गते परेकाले तीजका गीतको सरगर्मी साउनदेखि नै सुरु भएको छ... पूरा पढ्नुहोस् >

पोखरेलको सम्मान—२ को गीत रिलिज

,
गायक सीताराम पोखरेलको पछिल्लो गीती अल्बम सम्मान २ मा रहेको आँखाभरी रङ्गिन बोलको गीतको म्युजिक भिडियो आजबाट टेलिभिजनहरुमा रिलिज गरिएको छ । गायक पोखरेलले मल्लकालिन भारदारको अभियनय गरेको उक्त म्युजिक भिडियोको गीत छायाँङ्कनदेखि नै चर्चामा थियो । पोखरेलसँगै उक्त म्युजिक भिडियोमा सुप्रिया कटुवाल र सूर्य चन्दले पनि अभिनय गरेका छन् भने निर्देशन सनम अधिकारीले गरेका हुन् । गीतकार दीपक कौडिन्यले लेखेको... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू