खेलकुद

खेलकुद

आर्सनलको रोमाञ्चक जित

,
इन्जुरी समयमा सान्टी काजोलाले पेनाल्टी मार्फत गरेको गोलका कारण आर्सनल विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले साउथह्यामप्टनलाई २–१ अन्तरले हराउँदै जित हासिल गरेको हो । १८ औं मिनेटमा आर्सनलका पेट्र सेचले आत्मघाती गोल गरेपछि साउथह्यामप्टनले सुरुवाति अग्रता लियो । तर २९ औं मिनेटमा लरेन्ट कासिएल्नीले आर्सनलका बराबरी गोल फर्काए । अन्तिम समयसम्म १–१ को बराबरी रहेको खेलमा इन्जुरी सयमा... पूरा पढ्नुहोस् >

मेनेचेस्टर डर्बीमा सिटी बिजयी

,
मेनेचेस्टर डर्बी भनिएको यो सिजनकै चर्चित मेनेचेस्टर युनाइटेड र सिटीबीचको खेलमा सिटी बिजयी भएको छ । अहिलेका महङ्गा प्रशिक्षकहरु युनाइटेडका जोसे मौरिन्हो र सिटीका पेप ग्वार्डिओलाको दुवै क्लबका लागि यो पहिलो सिजन भएको र दुई टोलीबीच यो पहिलो खेल भएकाले पनि चर्चित बनेको हो । यो खेल उनीहरुको क्षमता र योग्यता जाँच्ने एउटा कशी हुने मानिएको छ । खेलको पहिलो... पूरा पढ्नुहोस् >

रियो ओलम्पिकको आज समापन

,
ब्राजिलको रियो दी जेनेरियोमा सुरु भएको ३१ औं संस्करणको रियो ओलम्पिक २०१६ आज १८ दिन पछि सम्पन्न भएको छ । आज (सोमबार) बिहान रियो दि जेनेरियोमा भएको विशेष समारोहकाबीचे रियो ओलम्पिक कार्यक्रम समापन भएको हो । भारी वर्षाका कारण केही फितलो देखिएको समापन समारोह मकाराना रंगशालामा भएको थियो । प्रतियोगितामा ८७ देशका खेलाडीहरुले २८ खेलमा कुल ३०७ स्वर्ण, ३०७ रजत र... पूरा पढ्नुहोस् >

स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

,
स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडले आफनो विजयी सुरुवात गरेको छ । आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० हराउदै सफलताको शिखर चुम्न सफल भएको हो । खेल सुरु भएको ७२ सेकेण्डमै बेलले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका हुन । रियलको जितमा ग्यारेथ बेलले दुई तथा मार्को एसेनसिओले एक गोल गरे । खेलको... पूरा पढ्नुहोस् >

एएफसी कपमा थ्रीस्टारको विजयी सुरुआत

,
एएफसी कप फुटबल छनोट अन्तर्गत मङ्गोलियाको उलनबटारमा भएको ‘प्ले अफ’को पहिलो खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले आयोजक राष्ट्र मङ्गोलियाको लिग विजेता ‘एर्चिम’ फुटबल क्लबलाई २–० ले हराएको छ । भर्खरै सम्पन्न खेलको १३ औं मिनेटमै नाइजेरियाली खेलाडी मार्टिन्स कयोदेकोस गोलमार्फत थ्रीस्टारले अग्रता लिएको थियो । त्यस्तै खेलको ७५ औंँ मिनेटमा विक्रम लामाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेसँगै... पूरा पढ्नुहोस् >

रियो ओलम्पिकमा निशा रावल चिनियाँ खेलाडीसंग पराजित

,
ब्राजिलको रियोमा जारी ओलम्पिकमा नेपालकी निशा रावल चिनियाँ खेलाडीसंग पराजित भएकी छन् । चिनियाँ  खेलाडी शुयीन झेङसँग २–० अंकले रावल पराजित भएकी हुन । महिलातर्फको ६७ केजीभन्दा माथिको तौल समूहमा २० वर्षीया निशा २२ वर्षीया चिनियाँ खेलाडी झिङसँग २–० अङ्कले पराजित भएपछि उनी प्रतियोगिताबाट बाहिरिएकी हुन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियनसमेत हुन् । योसँगै जारी ओलम्पिक खेलेका नेपालका सबै... पूरा पढ्नुहोस् >

बार्सिलोना विजयी

,
शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा बार्सिलोना विजयी भएको छ । स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसलाई ६–२ गोल अन्तरले हराउदै बार्सिलोना विजयी भएको  हो । नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले छैटौं मिनेटमा नै टुरानको गोलबाट अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा कास्ट्रोले बराबरी गोल गरे । ३७ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे भने ४२ औं मिनेटमा स्वरेजले... पूरा पढ्नुहोस् >

ब्राजिलले फुटबलमा स्वर्ण पदक जित्यो

,
ब्राजिलले ओलम्पिकको फुटबलमा पेनाल्टी गोलसँगै स्वर्ण पदक जितेको छ । नेयमारको पेनाल्टी गोलसँगै पाँच पटकको विश्व विजेता ब्राजिलले यो पहिलो पटक स्वर्ण पदक जितेको हो । घरेलु टोली ब्राजिलले जर्मनीलाई पेनाल्टीमा ५–४ को अन्तरले जित हासिल गरेको हो । र, दुई वर्ष अघि विश्वकपको सेमिफाइनलमा व्यहोेरेको ७(१ को हारको बदलासमेत लिएको छ । नेयमारको विजयी पेनाल्टीसँगै जर्मनीलाई हराउँदै ब्राजिलले रियो ओलम्पिक... पूरा पढ्नुहोस् >

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विजयी

,
जाल्टन इब्राहिमोभिचको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्पटनमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनमाथि २(०) को अन्तरमा विजयी भएको हो । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा कीर्तिमानी मूल्यमा युनाइटेड फर्किएका पल पोग्बो खेलेका थिए । युनाइटेडका लागि इब्राहिमोभिचले ३६ औं मिनेटमा गोल गरे । दोस्रो हाफको ५२ औं मिनेटमा उनले नै पेनाल्टीमा... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू