मनोरञ्जन

मनोरञ्जन

गायिका बनेर छवि बदल्दै तिर्सना

,

एसियन स्काई रनिङ्ग प्रतियोगीतामा नेपालकी सुनमाया बनिन् च्याम्पियन

,
हङकंङमा भएको दौड प्रतियोगितामा जुम्लाकी सुनमाया बुढा एसियन स्काई रनिङ्ग २०१६ को च्याम्पियन बनेकी छन् । आइतबार भएको एमएसआईजी लाङ्टाउ ५० किलोमिटर दौड प्रतियोगितामा उनी प्रथमल हुदै च्याम्पियन बनेकी हुन् । हङ्कङको म्यानटङ्ग पार्कबाट टुङ्गचुङ लाङ्टाउसम्मको ५० किलोमिटर दूरी सुनमायाले ६ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पूरा गरेर प्रथम स्थान प्राप्त गर्न सफल भएकी हुन् । त्यसैगरी, जुम्लाकै पूर्णालक्ष्मी न्यौपाने एसियन... पूरा पढ्नुहोस् >

गायक पोखरेल सम्मानित

,
एक सय पचासभन्दा धेरै गीतमा स्वर दिएका गायक सिताराम पोखरेल सोलुखुम्बुको सल्लेरीमा सम्मानित भएका छन् । स्थानीय फ्रेण्डसिप यूथ क्लबले पोखरेललाई सम्मानपत्रले सम्मान गरेको हो । सल्लेरी बजारका स्थानीय ब्यापारीहरुको उल्लेख्य सहभागी कार्यक्रमबीच उनलाई क्लवका अध्यक्ष महेश किराँतीले सम्मान गरेका थिए । लामो समय देखी गायनमा सक्रिय भएकाले कदरस्वरुप गायक पोखरेललाई क्लवले सम्मान गरेको कार्यक्रममा अध्यक्ष किराँतीले बताए । पूरा पढ्नुहोस् >

आर्सनलको रोमाञ्चक जित

,
इन्जुरी समयमा सान्टी काजोलाले पेनाल्टी मार्फत गरेको गोलका कारण आर्सनल विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले साउथह्यामप्टनलाई २–१ अन्तरले हराउँदै जित हासिल गरेको हो । १८ औं मिनेटमा आर्सनलका पेट्र सेचले आत्मघाती गोल गरेपछि साउथह्यामप्टनले सुरुवाति अग्रता लियो । तर २९ औं मिनेटमा लरेन्ट कासिएल्नीले आर्सनलका बराबरी गोल फर्काए । अन्तिम समयसम्म १–१ को बराबरी रहेको खेलमा इन्जुरी सयमा... पूरा पढ्नुहोस् >
video

नेपाली चलचित्र ‘छक्का पञ्जा’ को रिभ्यू

,
नेपाली हास्य अभिनयमा नाम कमाएका दिपकराज गिरी तेस्रो चलचित्रको रुपमा ‘छक्का पञ्जा’ नेपाली दर्शक सामु लिएर आएका छन् । टेलिभिजनमा हास्यकलाकारका रुपमा स्थापित कलाकारहरुलाई लिएर बनाइएको सामाजिक हास्य ड्रामा ‘छक्का पञ्जा’ निर्देशकको रुपमा दीपाश्री निरौलाको पहिलो चलचित्र हो । प्रस्तुत छ, चलचित्र छक्कापञ्जाको रिभ्यू— पूरा पढ्नुहोस् >

मेनेचेस्टर डर्बीमा सिटी बिजयी

,
मेनेचेस्टर डर्बी भनिएको यो सिजनकै चर्चित मेनेचेस्टर युनाइटेड र सिटीबीचको खेलमा सिटी बिजयी भएको छ । अहिलेका महङ्गा प्रशिक्षकहरु युनाइटेडका जोसे मौरिन्हो र सिटीका पेप ग्वार्डिओलाको दुवै क्लबका लागि यो पहिलो सिजन भएको र दुई टोलीबीच यो पहिलो खेल भएकाले पनि चर्चित बनेको हो । यो खेल उनीहरुको क्षमता र योग्यता जाँच्ने एउटा कशी हुने मानिएको छ । खेलको पहिलो... पूरा पढ्नुहोस् >

रियो ओलम्पिकको आज समापन

,
ब्राजिलको रियो दी जेनेरियोमा सुरु भएको ३१ औं संस्करणको रियो ओलम्पिक २०१६ आज १८ दिन पछि सम्पन्न भएको छ । आज (सोमबार) बिहान रियो दि जेनेरियोमा भएको विशेष समारोहकाबीचे रियो ओलम्पिक कार्यक्रम समापन भएको हो । भारी वर्षाका कारण केही फितलो देखिएको समापन समारोह मकाराना रंगशालामा भएको थियो । प्रतियोगितामा ८७ देशका खेलाडीहरुले २८ खेलमा कुल ३०७ स्वर्ण, ३०७ रजत र... पूरा पढ्नुहोस् >

स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

,
स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडले आफनो विजयी सुरुवात गरेको छ । आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० हराउदै सफलताको शिखर चुम्न सफल भएको हो । खेल सुरु भएको ७२ सेकेण्डमै बेलले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका हुन । रियलको जितमा ग्यारेथ बेलले दुई तथा मार्को एसेनसिओले एक गोल गरे । खेलको... पूरा पढ्नुहोस् >

एएफसी कपमा थ्रीस्टारको विजयी सुरुआत

,
एएफसी कप फुटबल छनोट अन्तर्गत मङ्गोलियाको उलनबटारमा भएको ‘प्ले अफ’को पहिलो खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले आयोजक राष्ट्र मङ्गोलियाको लिग विजेता ‘एर्चिम’ फुटबल क्लबलाई २–० ले हराएको छ । भर्खरै सम्पन्न खेलको १३ औं मिनेटमै नाइजेरियाली खेलाडी मार्टिन्स कयोदेकोस गोलमार्फत थ्रीस्टारले अग्रता लिएको थियो । त्यस्तै खेलको ७५ औंँ मिनेटमा विक्रम लामाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेसँगै... पूरा पढ्नुहोस् >
video

चपली हाइट —२ को रिभ्यू

,
चर्चित नेपाली सिनेमा चपली हाइट रिलिज भएको झण्डै चार वर्षपछि चपली हाइट—२ अस्ती शुक्रबार रिलिज भएको छ । तर, निर्माता अर्जुन कुमार र निर्देशक दिपेन्द्र के खनाल रहनुबाहेक दुई सिनेमामा मिल्दो केही छैनन् ।चपली हाइट एरोटिक सस्पेन्स थ्रिलर सिनेमा हो भने चपली हाइट —२ रोमान्टिक सस्पेन्स थ्रिलर सिनेमा हो । कलाकारहरु पनि यसमा पूरै नयाँ छन् । यो सिनेमामा प्रमुख... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू