नेपाल

नेपाल

मनिषा हत्याका आरोपि आशिषको पोलिग्राफ परीक्षण

,

प्रहरी नियन्त्रणबाट सुनार फरार

,
कञ्चनपुर, १९ जेठ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का मानव बेचबिखन मुद्दाका आरोपी वीरबहादुर सुनार मंगलबार प्रहरी नियन्त्रणबाट भागेका छन् । मानव बेचबिखनमा दोषी देखिएका सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सोधपुछका लागि बोलाइएपछि उनी भाग्दै भारतीय सीमामा पुगेका थिए । भाग्दै गरेको सुनारको पिछा गर्दै प्रहरी जवानसँग गएका प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले सीमा नाका नाघ्दै गरेका बेला हवाई फायर... पूरा पढ्नुहोस् >

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

,
मुस्ताङ, १८ जेठ । पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ । नियमित वर्षाका कारण मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने घासामा पहिरोका कारण सडक भत्केपछि शनिबारदेखि अवरुद्ध सडक सोमबारदेखि सीधा सञ्चालनमा आएको हो । पूरा पढ्नुहोस् >

प्राधिकरणको छत्तीस हजार घरधनीसँग अनुदान सम्झौता

,
काठमाडौँ, १६ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २८७ घरधनीसँग सम्झौता गरेको छ । ओखलढुङ्गामा १० हजार ७३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार ३००, धादिङमा ५९९, नुवाकोटमा २८०, रसुवामा २०८, सिन्धुपाल्चोकमा एक हजार ९२७, काभ्रेपलाञ्चोकमा ९००, दोलखामा पाँच हजार १६१ र सिन्धुलीमा एक हजार १०० घरधनीसँग अनुदान सम्झौता गरिएको... पूरा पढ्नुहोस् >

‘बिस्तारकारी’ आरोप लागेको महत्वाकांक्षी बजेट

,
सरकारले विकाशको आधार र प्रतिपक्षीले बिस्तारकारी भनेको १० खर्ब, ४८ अर्ब, ९२ करोड, १३ लाख, ५४ हजार रुपैयाँको महत्वाकांक्षी आगामी आर्थििक वर्षको बजेटमा निम्न अनुसारका कार्यक्रमहरुमा मूख्यरुपमा रकम छुट्याइएको छ । —भकम्पपिछको पुनर्निर्माण र नवनिर्माणमा १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ । —एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययक्तु जलिविद्युत आयोजना निर्माणका लागि ५ अर्ब ३३ करोड रुपैयाँ । यसैका... पूरा पढ्नुहोस् >

स्थिर संविधानको आवश्यकयकताः पूर्व राष्ट्रपति

,
जनकपुरधाम, १४ जेठ । पूर्व राष्ट्रपति डा रामवरण यादवले राजनीतिक जटिलताको अन्त्यका लागि स्थिर संविधानको खाँचो औंल्याउनुभएको छ । धनुषा जिल्लाको बघचौरा उच्च माध्यमिक विद्यालयमा आज आयोजित छात्रछात्रासँग संवाद कार्यक्रममा उहाँले मधेसीको असन्तुष्टिको सम्बोधन गरी संविधानलाई स्थिरता दिनुपर्नेमा जोड़ दिनुभयो । उहाँले वार्ता, संवाद र लोकतान्त्रिक प्रक्रियाद्वारा मधेसको समस्या समाधान गर्न सबै दलको भूमिका अपरिहार्य छ भन्दै संविधान संशोधनले समस्या समाधान... पूरा पढ्नुहोस् >

चीन र भारतको रेल स्वार्थले फेरियो बजेटको स्वरुप

,
काठमाडौं । चीन र भारतले नेपालमा गरिरहेको रेल कूटनीतिलाई वार्षिक बजेटले सन्तुलित रुपमा सम्बोधन गर्ने प्रयास गरेको छ । बजेटमा रेल सम्बन्धमा जेजे योजना आएको छ, त्यसबाट नेपालको आगामी विकास एजेण्डाको शीर्षमा रेल यातायात हुने देखिएको छ । त्यतिमात्र होइन, भारत र चीनको छायाँ युद्धको एक अवयव नेपालमा रेल सेवा कसले कसरी विस्तार गर्ने भन्ने पनि हुने देखिएको छ। बजेटमा... पूरा पढ्नुहोस् >

जन्मसिद्ध श्रेष्ठताको अन्त्य गणतन्त्र: प्रधानमन्त्री ओली

,
काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा आज सैनिक मञ्च (टुँडिखेल) मा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक भइन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले गरेका सङ्घर्ष र जनआन्दोलनको जगमा स्थापित नवौँ गणतन्त्र दिवस मनाइरहँदा स्वदेश तथा विदेशमा रहनुहुने... पूरा पढ्नुहोस् >

मनिषा घर्तीमगर हत्याको अनुसन्धान शुरु हुँदै

,
नवलपरासी, १४ जेठ । राष्ट्रिय फुटवलर खेलाडी विमल घर्तीमगरको १७ वर्षीय बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको हत्याको अनुसन्धान सुरु गरिएको छ । मनिषाको शव घरमा बिहीबार एक्कासि क्षतविक्षत अवस्थामा फेला परेपछि मनिषाको हत्या भएको आशङ्कामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । प्रहरीले मनिषाको हत्या भएको हुनसक्ने र सो हत्यामा संलग्न रहेको आशङ्कामा मनिषासँग... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू