नेपाल

नेपाल

आज कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

,

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपयुक्त समयमा हुन्छ—चिनियाँ उपप्रधानमन्त्री झाङ

,
प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका उपप्रधानमन्त्री झाङ गाओलीबीच आज भेट भएको छ । दिउसो २ बजे चीनको हेनानमा भएको भेटमा प्रधानमन्त्रीले यो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा धेरै महत्वपूर्ण हुने विश्वास आफूले राखेको बताएको दाहालको आधिकारिक ट्वीटरमा उल्लेख छ । प्रधानमन्त्रीले नेपाल सरकारको तर्फवाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले भेटमा नेपाल र चीनबीच... पूरा पढ्नुहोस् >

माग पूरा नभए आत्माहत्या गर्न डोरी राखेरै अनशन

,
कागेश्वरी मनहरा नगरपालिका वडा नं २ का न्हुच्छे नगरकोटी एक महिना ७ दिनभित्र आफ्ना माग पूरा नभए आत्माहत्या गर्ने चेतावनी दिदै चैत १ गते देखि घरमै अनशन बसेका छन् । २०५८ देखि फिस्टेल टुर्स एण्ड ट्राभल्समा चालक रहेका नगरकोटीले चलाएको गाडीलाई २०६६ साल माघ २७ मा लमजुङ कालिका माइक्रोबस समितिको गाडीले ठक्कर दियो र उनको ढाड भाच्चियो । कालिका माइक्रोबस... पूरा पढ्नुहोस् >

घाइते एमाले सांसद दुलारी रहिनन्

,
एमाले सांसद दुलारी देवीको हिजो राती बी एण्ड बी अस्पतालमा निधन भएको छ । उनी चैत्र ३ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । २०२७ वैशाख ३ गते जन्मिकी समानुपातितर्फकी सांसद दुलारी देवी सर्लाही जिल्ला ब्रम्हपुरी–८ की बासिन्दा हुन् । दलित समुदायकी दुलारीका पति दुई छोरा र दुई छोरी छन् । दुलारीको मृत्युमा एमाले अध्यक्ष केपी ओलीले शोक... पूरा पढ्नुहोस् >

चिसिँदो नेपाल चीन सम्बन्ध दाहाल भ्रमणले तातो बनाउला ?

,
प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग नेपालको विश्वाशपूर्ण सम्बन्ध नरहेको आशय प्रकट गरेका छन् । पूर्व प्रधानमन्त्री, पूर्व राजदूत तथा पूर्व परराष्ट्र मन्त्रीहरुसँगको भेटमा दाहालले चीनको विश्वाश जितेर आउन प्रयाश गर्ने भन्नुले यही देखाउँछ । ‘चीनको विश्वाश जित्ने’ भनी दाहालले प्रयोग गरेको वाक्यलाई सहभागीहरुले अनौठो रुपमा लिएका छन् । सहभागी एक व्यक्तित्वले भने– ‘चीनसँग अविश्वाश छ, अब विश्वाश बढाउँछु भन्ने आशयको विचार... पूरा पढ्नुहोस् >

दाहालको चीन भ्रमणमा चीनकै चीसो प्रतिक्रिया, सम्बन्ध बिग्रँदा भारत हर्षित

,
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जादैछन् । चीनको बोआओमा हुन लागेको ‘बोआओ फोरम फर एसिया–२०१७’ मा सहभागी हुन दाहालको भ्रमण हो । यो भ्रमणलाई लिएर भारत र चीनको संस्थापन पक्षको धारणा प्रतिनिधित्व गर्ने मिडियामा जुहारी सुरु भएको छ । चिनियाँ संस्थापनको ‘ग्लोबल टाइम्स’ले दाहालको कार्यकालमा चीन–नेपाल सम्बन्ध अत्यन्त न्यून विन्दूमा पुगेको उल्लेख गर्दै टिप्पणीमूलक लेख प्रकाशित गरेको छ । हुवेई... पूरा पढ्नुहोस् >

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री

,
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण सुरु हुने दिन आज चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा तीनदिने भ्रमणका लागि आएका उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटनेछन् । प्रधानमन्त्रीसँग अहिले दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनको भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनले रक्षामन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता... पूरा पढ्नुहोस् >

चिनियाँ रक्षामन्त्री वानक्वान आज नेपाल आउँदै

,
चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज  आउँदै छन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार नै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै... पूरा पढ्नुहोस् >

१२ किलोका ६३ वर्षीय शिक्षकले प्रधानमन्त्री भेटे

,
६३ बर्ष उमेर, जम्मा १२ किलो तौल । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल गरिरहेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीमार्फत आज बिहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका पौडेलले उपचार तथा गिनिज बुकमा नाम लेखाउन सहयोग मागे भने प्रधानमन्त्रीले सरकारको तर्फवाट सहयोग रहने आश्वासन दिए । प्रधानमन्त्रीले... पूरा पढ्नुहोस् >

चन्दलाई महानिरिक्षक बनाउने निर्णय बदर, योग्यतमलाई बनाउन परमादेश

,
सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले मंगलबार प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन पनि दिएको छ । कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा भएकालाई छाडेर चौथो नम्बरमा रहेकालाई बढुवा गर्नु निर्णयकर्ताको स्वेच्छाचारिता प्रमाणित भएको सर्वाच्चको फैसलामा उल्लेख छ । सर्वोच्चले बहालवाला चार महानिरीक्षक मध्ये... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू