जीवनशैली

जीवनशैली

आज किराँत समुदायले उधौली पर्व मनाउँदै

,

आज घटस्थापना

,
विजयादशमीको आज पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । आजको दिन कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा... पूरा पढ्नुहोस् >

आज देशभरि जनै पूर्णिमा, रक्षाबन्धन र ऋषितर्पणी मनाईंदै

,
ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज मनाइँदैछ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुद्वारा नाडीमा बाँधिदिने गरिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो... पूरा पढ्नुहोस् >

पुराना राजनीतिक खेलाडी बिष्णुबहादुर मानन्धर अहिले क्रिकेटका फ्यान

,
पुराना कम्युनिष्ट नेता बिष्णुबहादुर मानन्धर सुरुमा कांग्रेस थिए । २००७ सालमा उनले भारतको बनारसमा कांग्रेसको सदस्यता लिएका थिए । कांग्रेसमा रहँदा उनले भारतमै राईफल, माउजर र बन्दुक चलाउने तालिम लिएका थिए । कांग्रेस सरकारमा गएपछि बिपी कोइराला गृहमन्त्री बने । कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायले पटनाबाट उनलाई एउटा चिठी बिपीलाई दिन पठाएकोमा बीरगंजमा रहेका बिपीले ६ घण्टा कुराएपछि कांग्रेसबाट निराश भएर... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू