अर्थ-बजार

अर्थ-बजार

सुनचाँदीको मुल्य घट्यो

,

शेयरबजार सुस्तायो

,
मुलुकमा सानातिना राजनीतिक घटनाक्रम हुनासाथ उथलपुथल हुने पुँजीबजार नयाँ प्रधानमन्त्रीको चुनाव भएको दिन बुधबार पनि ओरालो लागेको छ । नयाँ प्रधानमन्त्रीको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उदय र पुँजी बजारमा उनले लिने नीतिबारे साना लगानीकर्तामा संसय पैदा हुँदा पुजीबजार घटेको हो । बुधबार शेयरबजार परिसूचक करिब १३ अंकले घटेर १८ सय १३ विन्दुमा रोकिएको छ । बुधबार शेयरबजारमा सूचीकृत सबै... पूरा पढ्नुहोस् >

चीनसँगका सम्झौता कार्यान्वयन हुन स्थायित्व आवश्यक पर्छ

,
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएका संझौताहरु नेपालका लागि निकै फलदायी छन् । ती सम्झौताले नेपाललाई आत्मनिर्भरतातर्फ लैजाने छन् । भुपरिवेष्ठित राष्ट्रले पाउने बन्दरगाहको सुविधा चीनबाट पाउँदा हाम्रो पुरानो सोच, मान्यता र भुपरिवेष्ठित मुलुकको परिभाषा नै फेरिन पुगेको छ । विगतमा चाहिँ हामीले भारतसँग मात्रै व्यापारिक सन्धी सम्झौता गर्यौं । चीनसँग सम्झौता गर्ने चेष्टासमेत गरिएन । निजी क्षेत्रलाई चाँही सरकारलाई... पूरा पढ्नुहोस् >

मल्लकालदेखि ब्यापार भएको चीनसँग अहिले कसरी असम्भव हुन्छ ?

,
सम्पर्क सहज हुँदा नीजि क्षेत्रले नै चीनका उद्योगी र लगानीकर्तालाई नेपाल बोलाउन सक्छ । बिगतमा चीनले तिब्बतको विकासमा त्यति ध्यान नदिएकोमा ५–७ वर्ष यता केन्द्रीय स्तरबाटै पूर्वाधारमा लगानी बढाएको छ । नेपालको सीमासम्म पूर्वाधार विकास भइरहेकाले नेपाली अर्थतन्त्रले त्यसबाट लाभ लिन सक्नुपर्छ । नेपाल र चीनबीच भएका सम्झौता व्यापारिक र आर्थिक हिसाबले राम्रा र सकारात्मक छन् । दुई ठूला छिमेकी चीन र... पूरा पढ्नुहोस् >

चीनसँगका सम्झौता सबै नेपालीलाई उत्साहित पार्ने खालका छन्

,
दक्षिणी छिमेकी भारतसँग जस्तो उत्तरसँग हाम्रो कनेक्टिभिटी नभएकाले त्यो बढाउने हाम्रो प्राथमिकता हुनुपर्छ । चीन नेपालको सीमासम्म रेल वे लाइन ल्याउन लागिरहेको छ, सडक सञ्जाल पनि त्यही गतिमा अघि बढाइरहेको छ । चीनले रेल वेलाई केरुङ—काठमाडौ—पोखरा–लुम्बिनीसम्म ल्याउने प्रस्ताव गरेकोमा नेपालले अग्रसरता देखाउनुपर्छ । नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो र बलियो हो । तर, त्यस अनुसार आर्थिक सम्बन्ध भने हुन सकेको थिएन... पूरा पढ्नुहोस् >

‘ब्रेक्सिट’ को चिन्ता नेपालमा

,
काठमाडौं । आजको दिन विश्वव्यापी रुपमा ‘ब्रेक्सिट’ले सुनामी सरहको आर्थिक प्रभाव देखाउँदै तहल्का मच्चाएको छ । वेलायतले यूरोपियन यूनियन छाड्ने निर्णयलाई एकै शब्दमा बुझाउन विश्व संचार माध्यमहरुले ‘ब्रेक्सिट’ शब्द चलाएका छन् । अर्थात्, यूरोपियन यूनियनबाट ब्रिटेनको ‘एक्जिट’ । वेलायतले यूरोपियन यूनियनको सदस्यता त्याग्ने भएपछि विश्वका विभिन्न क्षेत्रमा त्यसको प्रभाव सुरु भएको हो । पहिलो प्रभाव– वेलायती पाउण्डको मूल्य घटेर डलरको... पूरा पढ्नुहोस् >

चीनसँगको सम्झौताले नेपालीका आँखा खोलिदियो

,
चीनसँग सम्झौता स्वाभाविकरुपमा पनि हुन्थ्यो होला । तर, जुन स्प्रिट र स्पिडमा भयो, त्यसलाई बाध्यात्मक भन्नुपर्ला जस्तो लाग्छ । भारतीय अघोषित नाकाबन्दीले अत्यावश्यक कुरा अभाव भएपछि सधैंको सहयोगी चीनले पुनः हात बढायो । पृष्ठभूमीबाट सुरु गरौं, उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनुअघि ‘नेपाल चाइना नन् गभरमेन्टल को—अपरेशन फोरम’ को नेपाल साईडको पाँच बर्ष म अध्यक्ष रहेँ । जसमा सरकारको पनि प्रतिनिधित्व... पूरा पढ्नुहोस् >

राष्ट्रिय रणनीति बनाउन ढिलो नगरौं

,
नेपाल चीन र भारतबीच रहेको एउटा सानो मुलुक हो । यसकारण, दुवै छिमेकीहरुसँग कसरी र के आधारमा अघि बढ्ने भन्ने कम्तिमा २० बर्षे योजना बनाउन आवश्यक छ । नेपालका सम्पूर्ण राजनीतिक पार्टीहरुलाई सहभागि बनाएर त्यस्तो योजना बनाउने हो भने अघि बढ्न र योजनाहरु संचालन गर्न सजिलो हुन्छ । तर, नेपालको दुभाग्र्य— हामी आजको मात्रै कुरा गर्छौ, भोलीको सोच्दैनौं । चीनले आफ्नो आर्थिक... पूरा पढ्नुहोस् >

वाफिया समितिमै फिर्ता ल्याएर छलफल गर्न सकिन्छ –सभापति प्रकाश ज्वाला

,
अर्थ समितिले संसदमा पेश गरेको बैंक तथा बित्तीय संस्था परिमार्जन तथा एकिकरण गर्न बनेको विधेयक (वाफिया) मा तीब्र बिबाद आएपछि छलफलका लागि पुनः समितिमै फिर्ता ल्याउने सम्भावना बढेको छ । बुधबार ललितपुरमा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इनभायरमेन्ट साउटी र नेपाल इकोनोमिक एसोसियशनले गरेको कार्यक्रममा अर्थ समितिका सभापति प्रकाश ज्वालाले यस्तो सम्भावनाको संकेत दिएका हुन् । समितिले सम्बन्धित निकायका... पूरा पढ्नुहोस् >

सुनको भाउ आकासिदै

,
शुक्रबार प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला हजार रुपैयाँ बढेर ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला हजार रुपैयाँले बढेर ५५ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ बढेर ७ सय ५५... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू