फिचर

मल्लकालदेखि ब्यापार भएको चीनसँग अहिले कसरी असम्भव हुन्छ ?

,
सम्पर्क सहज हुँदा नीजि क्षेत्रले नै चीनका उद्योगी र लगानीकर्तालाई नेपाल बोलाउन सक्छ । बिगतमा चीनले तिब्बतको विकासमा त्यति ध्यान नदिएकोमा ५–७ वर्ष यता केन्द्रीय स्तरबाटै पूर्वाधारमा लगानी बढाएको छ । नेपालको सीमासम्म पूर्वाधार विकास भइरहेकाले नेपाली अर्थतन्त्रले त्यसबाट लाभ लिन सक्नुपर्छ । नेपाल र चीनबीच भएका सम्झौता व्यापारिक र आर्थिक हिसाबले राम्रा र सकारात्मक छन् । दुई ठूला छिमेकी चीन र... पूरा पढ्नुहोस् >

चीनसँगका सम्झौता सबै नेपालीलाई उत्साहित पार्ने खालका छन्

,
दक्षिणी छिमेकी भारतसँग जस्तो उत्तरसँग हाम्रो कनेक्टिभिटी नभएकाले त्यो बढाउने हाम्रो प्राथमिकता हुनुपर्छ । चीन नेपालको सीमासम्म रेल वे लाइन ल्याउन लागिरहेको छ, सडक सञ्जाल पनि त्यही गतिमा अघि बढाइरहेको छ । चीनले रेल वेलाई केरुङ—काठमाडौ—पोखरा–लुम्बिनीसम्म ल्याउने प्रस्ताव गरेकोमा नेपालले अग्रसरता देखाउनुपर्छ । नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो र बलियो हो । तर, त्यस अनुसार आर्थिक सम्बन्ध भने हुन सकेको थिएन... पूरा पढ्नुहोस् >

चीनसँगको सम्झौताले नेपालीका आँखा खोलिदियो

,
चीनसँग सम्झौता स्वाभाविकरुपमा पनि हुन्थ्यो होला । तर, जुन स्प्रिट र स्पिडमा भयो, त्यसलाई बाध्यात्मक भन्नुपर्ला जस्तो लाग्छ । भारतीय अघोषित नाकाबन्दीले अत्यावश्यक कुरा अभाव भएपछि सधैंको सहयोगी चीनले पुनः हात बढायो । पृष्ठभूमीबाट सुरु गरौं, उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनुअघि ‘नेपाल चाइना नन् गभरमेन्टल को—अपरेशन फोरम’ को नेपाल साईडको पाँच बर्ष म अध्यक्ष रहेँ । जसमा सरकारको पनि प्रतिनिधित्व... पूरा पढ्नुहोस् >

राष्ट्रिय रणनीति बनाउन ढिलो नगरौं

,
नेपाल चीन र भारतबीच रहेको एउटा सानो मुलुक हो । यसकारण, दुवै छिमेकीहरुसँग कसरी र के आधारमा अघि बढ्ने भन्ने कम्तिमा २० बर्षे योजना बनाउन आवश्यक छ । नेपालका सम्पूर्ण राजनीतिक पार्टीहरुलाई सहभागि बनाएर त्यस्तो योजना बनाउने हो भने अघि बढ्न र योजनाहरु संचालन गर्न सजिलो हुन्छ । तर, नेपालको दुभाग्र्य— हामी आजको मात्रै कुरा गर्छौ, भोलीको सोच्दैनौं । चीनले आफ्नो आर्थिक... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू