अर्थ-बजार

अर्थ-बजार

पूर्वाधार सम्मेलन फागुन दोश्रो सातादेखि

,
आगामी फागुनको दोस्रो सातादेखि काठमाडौमा पूर्वाधार सम्मेलन हुने भएको छ । आयोजक नेपाल उद्योग परिसंघले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो । पूर्वाधार क्षेत्रमा नीजि क्षेत्रको लगानी विस्तार, पूर्वाधार मार्फत विकास संजाल विस्तार र सरकारीदेखि नागरिक तहसम्म पूर्वाधार निर्माणको महत्व र आवश्यकताबारे जानकारी दिनु सम्मेलनको उदेश्य रहेको परिसंघले जनाएको छ । त्यस्तै, पूर्वाधार निर्माणका क्षेत्र पहिचान, लगानी... पूरा पढ्नुहोस् >

नेपाल आयल निगम लिमिटेडको अत्यन्त जरुरी सूचना

,
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भई निगमले त्यसै अनुसार बढी मूल्य तिर्नुपर्ने साथै नेपालमा भन्दा सीमावर्ती भारतीय बजारमा पेट्रोलमा प्रति लिटर रु. १८ रुपैयाँ ७५ पैसा र डिजेलमा रु. २५ रुपैयाँ २ पैसा महंगो रहेको र खुला सिमानाका कारणले २०७३ पुष ४ गतेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको छ । मूल्य समायोजन गर्दा पेट्रोल, डिजेल र मट्टितेल गरी... पूरा पढ्नुहोस् >

नेपाल आयल निगमको प्रेस विज्ञप्ती

,
मिति २०७३ मंसिर ३० गते एक राष्ट्रिय दैनिक पत्रिकाको प्रथम पृष्ठमा प्रकाशित गोप्य रुपमा ३ सय ३४ पम्पलाइ अनुमति शिर्षकको समाचार प्रती निगमको गम्भीर ध्यानाकर्षण भएको छ । निगम व्यवस्थापनबाट सञ्चालक समितिले चार वर्षअघि पेट्रोल पम्प इजाजत रोकेयता निगम व्यवस्थापनले गोप्य रुपमा ३ सय ३४ वटा पम्पलाई व्यवसायीको प्रभावमा परी संचालक समितिलाई छलि अनुमति दिएको भन्ने तथ्यहिन समाचारको निगम... पूरा पढ्नुहोस् >

रावाखोला जलविद्युत आयोजना निर्माणको काम अघि बढ्यो

,
खोटाङ जिल्लाको हौंचुर गाविसमा रहेको रावाखोला जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । दुधकोशी पावर कम्पनीले निर्माण गर्ने रावाखोला जलविद्युत आयोजनाको लागत १ अर्ब २५ करोड रुपैयाँ छ । कूल लागतको ७० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ नेपाल बैंक लिमिटेडको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र बाँकी ३० प्रतिशत सप्तकौशिका इन्भेष्मेन्ट कम्पनीले जुटाउने कम्पनीका अध्यक्ष मदन रिजालले... पूरा पढ्नुहोस् >

के हो ४ जी एलटिई (4G LTE) ?

,
मोवाइल कम्युनिकेसन प्रविधिको जेनेरेसनलाई G को नाम दिने गरिन्छ । सबैभन्दा पहिलेको मोवाइलमा रेडियो टेलिफोन सिस्टम प्रयोग हुने गर्दथ्यो । यसलाई 0G को नाम दिइयो । त्यसपछि आएको 1G ले पहिलो पटक वायरलेस टेलिफोन प्रविधि प्रयोग गरेको थियो । १९९१  सम्म प्रयोगमा आएको 1G ले एनालग सिग्नलमा आधारित नेटवर्क प्रयोग गर्ने गर्दथ्यो । १९९१ मा शुरु भएको जीएसएमलाई 2G अर्थात्... पूरा पढ्नुहोस् >

सुनको मूल्य घट्न थाल्यो

,
नयाँ वर्षदेखि बढ्न सुरुगरेको सुनको मूल्य केही दिनयता घटेको छ । नयाँ वर्षकै दिन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन लगातार बढ्दै गएर ५७ हजार रुपैयाँसम्म पुगेको थियो । त्यसपछि केही घट्न सुरु गरेको सुनको मुल्य जेठ महिनाभर ५६ हजारकै हाराहारीमा कारोबार भयो । असारको सुरुवातदेखि बढ्दै महिनाको अन्त्यमा अधिकतम प्रतितोला ५९ हजार रुपैयाँसम्म पुग्यो । त्यसपछि लगातार बढ्दै... पूरा पढ्नुहोस् >

सुनचाँदी निर्देशिका जारी नहुनुमा सरकारी बुझाई समस्या

,
तयारीको नाममा ३९ महिना बितिसक्दापनि सुनचाँदी निर्देशिका जारी हुन सकेन । सुनचाँदी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन निर्देशिका आवश्यक परेको हो । सुनचाँदी, हिरा तथा अन्य बहुमुल्य धातुको कारोबार, गुणस्तरीयता, आयात–निर्यात, प्रयोगशाला निर्माण लगायतका विषयमा ठोस नीति सहित निर्देशिका तयार पार्न २०७० साल असारमा वाणिज्य तथा आपुर्ति मन्त्रालयका उप–सचिव नुतराज पोखरेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा सुनचाँदी... पूरा पढ्नुहोस् >

पेट्रोलियम भण्डारणगृह बनाउन मन्त्री बोहोराको ब्यवसायीलाई आग्रह

,
आपुर्ति मन्त्री दिपक बोहोराले पेट्रोलियम क्षेत्रसँगसम्बद्ध ब्यवसायीहरुलाई मुलुक प्रादेशिक सरंचनामा गईसकेकाले प्रदेशहरुमा पेट्रोलियम भण्डारणगृह बनाउन आग्रह गरेका छन् । आईतवार नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासघँले राजधानीमा आफ्ना लागि गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । मुलुकका सात वटै प्रदेशमा पेट्रोलियम भण्डारणगृह बनाउन सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनले त्यहाँ बताए । रक्शौल अम्लेखगञ्ज पेट्रोलियम... पूरा पढ्नुहोस् >

नेपाली ग्याँस बुलेट माग्दै प्रदर्शन

,
नेपाली नम्बर प्लेट भएको ग्याँस बुलेट नेपाल आयल निगमले किन्नुपर्ने माग गर्दै युवाहरुले हिजो राजधानीमा प्रदर्शन गरेका छन् । नेपाली ग्याँस उद्यमीहरुलाई नेपाली नम्बर प्लेटको ग्याँस बुलेट खरीद गर्न अनुमती दिने केपी ओली सरकारको निर्णय उल्टाउन आपुर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटा सक्रिय भईरहको समाचार आएपछि त्यसबिरुद्ध प्रदर्शन गरिएको एक प्रदर्शनकारीले बताए । प्रदर्शनकारीले म स्वाभिमानी नेपाली, मलाई भारतीय होइन नेपाली... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू