ज्ञवाली हटाई पोखरेल नियुक्त

नवनियुक्त डा. पोखरेल

जको मन्त्रीपरिषद बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाएको छ भने सो पदमा डा. गोबिन्दराज पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ज्ञवालीको दोश्रो स्पष्टिकरण सन्तोषजनक नभएकाले उनलाई हटाइएको सरकारका प्रवक्ता तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

तपाईंको प्रतिक्रिया