पोखरामा मिसेज गण्डकी प्रतियोगीता हुदैँ

पोखरामा मिसेज गण्डकी प्रतियोगीता २०१७ सुरु भएको छ । गोसपेल मल्टिमिडिया प्रा.लि.को आयोजनामा मिसेस गण्डकी प्रतियोगीता पौष १ गतेदेखि सुरु गरिएको हो  ।

१९वर्षदेखि ४५ वर्षभित्रका विवाहित महिलाहरुको सहभागीतामा सो प्रतियोगीताको आयोजना गरिएको प्रतियोगीताका प्रशिक्षक उषा खड्कीले बताएकी छन् ।
विवाहित महिलाहरुको आत्मविश्वास बढाउँनुको साथै उनीहरु भित्र लुकेका क्षमतालाई उजागर गर्ने उद्देश्यले

प्रतियोगीताको आयोजना गरिएको हो ।
प्रतियोगीतामा गण्डकी अञ्चलका २५ जना विवाहित महिलाहरु भाग लिएका छन्
मिसेस गण्डकी प्रतियोगीताको फाईनल पुष २३ मा गरिने आयोजक संस्थाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया