नेपाली चलचित्र ‘छक्का पञ्जा’ को रिभ्यू

नेपाली हास्य अभिनयमा नाम कमाएका दिपकराज गिरी तेस्रो चलचित्रको रुपमा ‘छक्का पञ्जा’ नेपाली दर्शक सामु लिएर आएका छन् । टेलिभिजनमा हास्यकलाकारका रुपमा स्थापित कलाकारहरुलाई लिएर बनाइएको सामाजिक हास्य ड्रामा ‘छक्का पञ्जा’ निर्देशकको रुपमा दीपाश्री निरौलाको पहिलो चलचित्र हो । प्रस्तुत छ, चलचित्र छक्कापञ्जाको रिभ्यू—

तपाईंको प्रतिक्रिया