चपली हाइट —२ को रिभ्यू

र्चित नेपाली सिनेमा चपली हाइट रिलिज भएको झण्डै चार वर्षपछि चपली हाइट—२ अस्ती शुक्रबार रिलिज भएको छ ।

तर, निर्माता अर्जुन कुमार र निर्देशक दिपेन्द्र के खनाल रहनुबाहेक दुई सिनेमामा मिल्दो केही छैनन् ।चपली हाइट एरोटिक सस्पेन्स थ्रिलर सिनेमा हो भने चपली हाइट —२ रोमान्टिक सस्पेन्स थ्रिलर सिनेमा हो । कलाकारहरु पनि यसमा पूरै नयाँ छन् । यो सिनेमामा प्रमुख भूमिका आयुष्मान जोशी, मरिष्का पोखरेल र परमिता राणाको छ । प्रस्तुत छ, चपली हाइट —२ को रिभ्यू —

तपाईंको प्रतिक्रिया