आज : Tuesday, August 22, 2017 | २०७४ भदौ ६ मंगलबार

नेपाल सताउने भूत मर्यो, ढुक्क हुनुस्– चुनाव हुन्छ

मानिस मर्यो भने भूत बन्छ रे, भूतप्रेत मर्यो भने के बन्छ ? हाम्रो संसद वैठकमा नेपाललाई सताउने एउटा भूत मरेको छ । ज्यूँदो भूतले नेपाललाई लामो समय सतायो अब मरेको

गरम भारत नेपालप्रति यसरी नरम बन्दैछ

नेपालका लागि भारत फेरियो । पछिल्ला दिनमा नेपालप्रति भारतीय नीति पूरै फेरिएको देखिन्छ । कसरी फेरिएको छ ? किन फेरिँदै छ ? फेरिने वाध्यता के कारण आइलाग्यो ? यी प्रश्नको

पार्टी फुटेपछि थापा राप्रपाको स्विरोक्तिः ‘आत्मासमर्पणवादी दाहाल सरकारमा जानु गम्भीर भूल भयो’ 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनु गम्भीर भूल भएको निष्कर्ष निकालेको छ । हेटौंडामा भएको केन्द्रीय समितिको बैठकले आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित दाहाल नेतृत्वको सरकारमा

आफैंले असफल बनाएको बाबुरामको एक इनिङ

एक समय सबैभन्दा बढि आशा गरिएका र सफल हुनसक्ने मानिएका राजनीतिक नेता डा.बाबुराम भट्टराईको राजनीतिक जिवनको एक इनिङ अहिले लगभग असफलतामा पुगेर समाप्त भएको देखिदैछ । झण्डै तीन दशकदेखि निरन्तर

धरहराको टुप्पाबाट फोटो खिच्दाको त्यो क्षण

धरहराको फोटो धेरै खिचेको छु तर धरहराको टुप्पाबाट फोटो खिच्न पाएको थिइन । त्यसरी फोटो खिच्ने रहर गर्दा अनौठो अनुभव गर्न परेको छ ।  म सुन्दरतालाई फोकस गरेर फोटो खिच्छु ।

माओवादी आडमा अह्ररोे परेका इन्द्र अनि मुना र स्वस्तिकाको आँशु

गोपाल बराल | भदौ २ , २०७४

‘छोरी, आज के पढेर आयौ ? भन्दै साथीका बुबाहरुले आफ्नै अगाडि सोध्दा भक्कानो छुटेर आउँछ’ बर्दिवास नगरपालिका–७ मनहरीपुरकी १३ बर्षीया स्वस्तिका खत्रीले आँखाका डिलबाट बगेका आँसुका धारा पुछ्दै भनिन् ।  ‘रहर त हुन्छ, मेरा पनि बुबाले मायालु हातले सुमसुम्याउँदै सोधुन्–, तिमीलाई कलम, कपी र पुस्तक के कमी छ ? तर, आजसम्म...

चुनाव हार्नुमा ज्ञवालीले यस्ता कारण बताए 

आठैप्रहर संवाददाता | श्रावण २३ , २०७४

भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट उठेका उमेद्वार देवी ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वाेच्च अदालतले ढिलो फैशला गरेकाले पराजय भोग्नु परेको बताएका छन् । एमाले चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले मुद्दाको फैसला गर्न धेरै समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएको र त्यही कारण पराजय भोग्नु परेको बताए...

सूचना प्रविधिको प्रयोग बढाए मुलुकको समृद्धि—संचारमन्त्री बस्नेत

आठैप्रहर संवाददाता | भदौ २ , २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सही ढंगबाट सूचना प्रविधिको प्रयोग बढाउन सके मुलुकको आर्थिक समृद्धि गर्न सकिने बताएका छन् । त्यही कारण नेपाल सरकारले पछिल्लो समयमा आइसिटीलाई उच्च प्राथमिकतामा राखेर नीति र कार्यक्रम ल्याएको उनले बताए । सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने नेपालको प्रयास सफल बनाउन सूचना प्रविधिको अत्याधिक प्रयोग...

आँधीको यात्रा...

चन्द्र रानाहँछा | असार ९ , २०७४

—चन्द्र रानाहँछा    हातमा सपनाको फूल   र पाउमा घामको साइत बोकेर पर्खिरहेछु आँधीको यात्रा...। सखारैदेखि  मेरो विदाइमा  गाइरहेछन् चराहरु  सुसाइरहेछ खोला  भुर्भुराइरहेछ आगो...।  मलाई लिन  अँध्याराका सहश्र बाँधहरु भत्काउँदै  आउनेछ आँधी ।  कतै अल्मिलिएला भनी बाटो देखाउन  मुस्कुराउँदै उदाउनेछ जून  ।  म हिँडेपछि–  गृहकार्य गरिरहेकी छोरीलाई  सोध्नेछन् अक्षरहरुले   जीवनको सौन्दर्य ।   एक्लै खेलिरहेको छोरालाई   टक्क रोकिएर बतासले   सोध्नेछ समय ।  साँझपख   आँशु पुछिरहेकी मेरी प्रियतमालाई   जलिरहेको मैनबत्तीले...

चार्ली च्याप्लिन कम्युनिष्ट भएको आशंकामा अमेरिकाले जाशुस पछि लगाएको थियो 

अन्तराष्ट्रिय डेस्क | बैशाख ३ , २०७४

आज प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लियनको जन्मदिन हो । उनको जन्म सन् १८८९ भएको थियो भने मृत्यु १९७७  मा भएको थियो । तर, दुई वर्षअघि मात्र के खुल्यो भने सन् १९५२ मा अमेरिकी जाशुसी संस्था ‘एफबीआई’ ले बेलायती जाशुसी संस्था ‘एमआई ५’ लाई च्याप्लिनको जिन्दगीबारे पत्ता लगाउन सहयोग मागेको रहेछ...